राष्ट्रिय आविष्कार केन्द्रका लागि इन्द्रेणीमा प्राप्त सहयोग रकम रु ९ लाख ३० हजार १५० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । इन्द्रेणीका संचालक कृष्ण कंडेलले राष्ट्रिय आविष्कार केन्द्रकी सदस्य प्रतिभा पराजुलीलाई आइतबार उक्त रकम हस्तान्तरण गरेका हुन् । यस भन्दा अगाडि पटक पटक राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई रु १० लाख ९७ हजार ८९४ रुपैयाँ सहयोग हस्तान्तरण गरिसकेको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई देश तथा विदेशमा रहेका बिभिन्न सहयोगी मनहरु मार्फत इन्द्रेणीमा प्राप्त रकम भएको सहयोग हस्तान्तरण गरेको हो । आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा.महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आइरहेका छन् । पराजुलीले इन्द्रेणी तथा विभिन्न ठाँउमा रहेर सहयोग गर्नु हुने सम्पुर्ण दाताहरु प्रति आभार ब्यक्त गरेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको लागि डा.महाविर पुनको अभियानमा इन्द्रेणी मार्फत पछिल्लो पटक प्राप्त भएको
सहयोग रकमको विवरण
- १ विष्णु गुरुङ विष्टोल नेपाली समाज यु.के.का अध्यक्ष र संस्थाका महासचिव जित गिरिको नेतृत्वमा प्राप्त रकमको विवरण यस प्रकार छ ।
- क्यापटेन विष्णु गुुरुङ श्रीमती चम्पा गुरुङ स्याङजा पुतलीबजार कोल्मा बाट १०० पाउण्ड
२.मदन राना र लक्ष्य राना ५० पाउण्ड ३.शंकर गुरुङ ५१ पाउण्ड
४.नरजित थापा ५५ पाउण्ड ५.याम राना ५० पाउण्ड
६.दिपक विष्ट ५० पाउण्ड ७.देवि बहादुर गुरुङ पाउण्ड
८.कृष्ण गुरुङ २५ पाउण्ड ९.भागिराज र पारु गुरुङ स–परिवार ५१ पाउण्ड
१०.केदार सुवेदी १०१ पाउण्ड ११.जित गिरि भोजपुर ४–सालेवा ५५ पाउण्ड
१२.हरि र विन्दु मर्हजन ६० पाउण्ड १३.अजय सिंह २० पाउण्ड
१४.बाउकाजी गुरुङ ५१ पाउण्ड १५.डाः पुष्पराज पन्त २० पाउण्ड
१६.विष्णु विष्ट ६१ पाउण्ड १७.आनन्द सुवेदी र सुनीता सुवेदी ५५ पाउण्ड
१८.अमृत बास्तोला २५ पाउण्ड १९.प्रज्वल बराल २५ पाउण्ड
२०.तेज बहादुर गुरुङ २५ पाउण्ड २१.रविन र निलम श्रेष्ठ २० पाउण्ड
२२.रुक शाही र स–परिवार ५१ पाउण्ड
जम्मा १०५४ पाउण्डको नेपाली रु.१,७३,०००। पठाउनु भएकोमा इण्द्रेणीको लागि रु.१२,०००। राखेर, राष्ट्रीय आविष्कार केन्द्र को लागि रु.५१,०००। भोकभोकै रहेकालाई खाना खुवाउने २ संस्था लाई २५।२५ हजार दिनुहोला भन्नु भएकाले १०० गू्रप र बालबालीका स्कुल टिम सानोठीमी भक्तपुर लाई दिएका छौं भने बाँकी रु.६०,०००। विभिन्न पिडितको लागि ५ हजारका दरले दिनुहोला भन्नु भएको थियो ।
- २ नेपाली हातेमालो समाज साउदी अरेवियाबाट अध्यक्ष टेक बहादुर कटुबालको नेतृत्वमा १९ मे २०२१ बाट सुरु गरेको अभियानमा संकलन भएको रकमको विवरण यस प्रकार छ ।
- १.टंक बहादुर कटुवाल, मोरङ ८९५ रियल २.नविन क्षेत्री, तनहूँ ५०० रियल
३.विष्णु थपलिया, चितवन १०० रियल ४.सन्तोष श्रेष्ठ ,मोरङ २५० रियल
५.देवेन्द्र क्षेत्री, तनहूँ ५०० रियल ६.रवि आचार्य, कास्कप् १०० रियल
७.विनाृद वली, दाङ्ग १०० रियल ८.डम्मर थापा, सिन्धुली ५० रियल
९.कृष्ण श्रेष्ठ, गोर्खा ४०० रियल १०.भक्त सापकोटा, तनहू २०० रियल
११.श्याम गिरि ,गोर्खा १०० रियल १२.दिपक अधिकारी, चितवन ५१ रियल
१३.समीर लीम्बु ,धरान १०५ रियल १४.विराज नेपाली, गोर्खा २२० रियल
१५.मुनाम खड्का, धादिङ २२० रियल १६.लक्ष्मण क्षेत्री, सल्यान २०० रियल
१७.सन्देश चौधरी, बुटवल ५० रियल १८.विशेष लिम्बु, मोरङ १०० रियल
१९.बल तामाङ, मोरङ ५० रियल २०.एरियल मिसेन, फिलिपिन्स ५० रियल
२१.असाव ओथेवी,साउदी अरवियन १००रियल २२.सुरज अधिकारी,चितवन १००रियल
२३.दिपक रोका,पर्वत १०० रियल २४.मिन ब.योगी, धरान ५० रियल
२५.धनरमज गुरुङ, रोल्पा १०० रियल २६.रविन्द्र गुरुङ, संखुवासभा २०० रियल
२७.किशोर क्षेत्री, मोरङ १०० रियल २८.आकाश ठकुरी, तनहुँ ५० रियल
२९.लिल गुरुङ, बाग्लुङ्ग १०० रियल ३०.सविन तामाङ, धादिङ १०० रियल
३१.तेज तामाङ, रामेछाप १०० रियल ३२.प्रताप मल्ल, दाङ्ग ५० रियल
३३.किरण ताजपुरीया, झापा ५० रियल ३४.रोशन अधिकारी, रामेछाप ५० रियल
३५.तोरण श्रेष्ठ, भोजपुर १३३ रियल ३६.किरण गुरुङ, ताप्लेजुङ्ग १०५ रियल
३७.मनकाजी रुगु, धनकुटा १०५ रियल ३८.विनोद लोहार ८० रियल
३९.मान बहादुर गुरुङ, चितवन १०५ रियल ४०.प्रदिप सेवा, रामेछाप ५० रियल
४१.लक्ष्मण ५० रियल ४२.पुर्ण गुरुङ, धादिङ १०५ रियल
४३.सुजन थापा, तनहूँ ५० रियल ४४.सुमन लिम्बु, मोरङ १०५ रियल
४५.दिनेश भट्टराई, बुटवल १२० रियल ४६.तेजेन्द्र बोहोर, भोजपुर १०५ रियल
४७.नविन श्रेष्ठ, सुनसरी १०० रियल ४८.रजिव बस्नेत, सुनसरी १०० रियल
४९.अमित कुमार सिंह, सुनसरी १०० रियल ५०.जय मगर,अर्घाखाँची १०० रियल
५१.राज कुमार तामाङ, नवाकोट ३२ रियल ५२.हरि खड्का, तनहूँ ५० रियल
५३.कुल श्रेष्ठ, हेटौंडा ५० रियल ५४.मिन शाही, नेपालगंज २५ रियल
५५.जगत बल, सर्लाही २५ रियल ५६.टिका बहादुर, पाल्पा ५० रियल
५७.सुमन आले, टाँडी १०० रियल ५८.सुरेन्द्र १०० रियल
५९.सुनील चौधरी १०० रियल ६०.सन्तोष चौधरी १०० रियल
६१.अमेद शाह, नेपाल ५० रियल ६२.प्रकाश गिरि ६० रियल
६३.थमन गुरुङ ५० रियल ६४.विजयल मगर, बुटवल ५० रियल
६५.मिलन लामा १०१ रियल ६६.सन्त मगर १०१ रियल
६७.कर्ण रोकाय ५० रियल ६८. रमेश खनाल ५० रियल
६९. विमला, बडुवाल १५ रियल ७०.दिपक गुरुङ, स्याङजा १५ रियल
७१.प्रमोद भण्डारी, चितवन २०० रियल ७२.लोकराज रोकाय, सुर्खेत १०५ रियल
७३.कृष्ण डल्लाकोट, चितवन १२२ रियल ७४.निर्मल थापा, स्याङजा १५० रियल
७५.विशाल राई, धरान ६० रियल ७६.राकेश ठकुरी, दाङ्ग ५० रियल
७७.तिर्थ कार्की, बुटवल ८० रियल ७८.बलराम भुजेल, कास्की १०५ रियल
७९.रमेश कार्की, मोरङ ५५ रियल ८०.स्थाने शोर, चितवन २५ रियल
८१.सागर मगर, ललितपुर ६१ रियल ८२.विष्णु, नुवाकोट ३० रियल
८३.सनम सुनार, रामेछाप २५ रियल ८४.सलम लामा, रामेछाप २५ रियल
८५.दिपक बोहोरा, भोजपुर ५० रियल ८६.चत्रः थापा, पाल्पा ५० रियल
८७.टेक पुन, म्याग्दी ८० रियल ८८.खुमराज पुन, कास्की ५० रियल
८९.शुसन राई, झापा २५० रियल ९०.दल धिमाल, मोरङ २०० रियल
९१.गोविन्द भण्डारी, धनकुटा ५५ रियल ९२.धर्मराज तिवारी, काठमाण्डौ ५० रियल
९३.मिलन राई, मोरङ १०१ रियल ९४.केशब श्रेष्ठ, ओखलढङ्गा ५० रियल
९५.डम्मर वि.सी., देैलेख ५० रियल ९६.मिरज मोहमद, श्रीदंका ५० रियल
९७.मिन प्रसाद ढकाल, बारा ५५ रियल ९८.किरण विक्रम राई, खोटाङ ५० रियल
९९.नविन राई, सुनसरी ५५ रियल - सबैबाट एकमुष्ट जम्मा रु.३,३०,०००। पठाउनु भएकोमा रु.३०,०००। इण्द्रेणीको लागि राखेर रु.१,००,०००। राष्ट्रीय आविष्कार केन्द्रको लागि र बाँकी रु.२,००,०००। कोभिड १९को दोस्रो लहरमा परि २ छाक खान गाह्रो परेका ४० परिवारलाई ५।५ हजारका दरले दिनुहोला भन्नु भएको छ ।
- ३. उपेन्द्र कुमार गुरुङ तेह्रथुम म्याग्लुङ ७ हाल मलेसीयाबाट रु.५,३४९। राष्ट्रीय आविष्कारा केन्द्रको लागि पठाउनु भएको थियो ।
- ४. नेप्लिज कम्युनिटि नर्देन आयरल्याण्डका अध्यक्ष बल थापा, उपाध्यक्षय शान्ती कंडेल, सचिव पूर्णश्वर कंडेल,सह सचिव टेग रेग्मी, कोषाध्यक्ष गोमा खड्का, सदस्य रमेश पौडेल, रेशम सुवेदी, सिर्जना क्षेत्री, शिव प्रसाद सापकोटा लगायत विभिन्न सहयोगी मनहरु ५५ जनावाट ४,६७७ पाउण्डको रु ७,७८,८००। पठाउनु भएकोमा रु ३००००। इन्द्रेणीको लागि राखेर रु ७,४८,८००। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनको लागि पठाउनु भएको थियो ।
- ५. राम घलेको नेतृत्वमा युनिवेसन रेडिमिक्स कमप्नी कतारमा कार्यरत नेपाली, भारतीय तथा अन्य देशका सहयोगी मनहरु ५७ जना मिलेर रु १,०४,४५४। पपठाउनु भएकोमा इन्द्रेणीको लागि रु १५,०००। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनको लागि रु २५,०००। नन्दा सिंहको वालगृहको लागि रु १६,०००। र मेलम्ची वाढी पहिरो पिडितको लागि रु ४५,४५४। पठाउनु भएको थियो ।।
जम्मा रु.९,३०,१४९।