जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा जोड दिइ दलहरुले पुरा प्रतिवद्धता पुरा गर्न ढिलाई गर्न नहुने तर्क गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले निर्वाचन प्रणली र शासकीय स्वरुपमा सुधार तथा नागरिकता समस्याकबो समाधान गर्नुपर्नेमा जोड दिए ।
उनले अघि भने, विगतका विभिन्न आन्दोलनमा गरेका सहमति र प्रतिवद्धता पुरा गर्न अब ढिलो गर्न नहुने बताएका हुन ।