यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर


काठमाडौं, मंसिर २७। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५० पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?