यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर


काठमाडौं, मंसिर २९। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?