महामन्त्रीमा थापा र शर्मा विजयी


नेपाली कांग्रेसमा महामन्त्री गगन थाापा र विश्वप्रकाश शर्मा बिजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै शर्मा निर्वाचित भएका छन् । जित निश्चित भएपछि शर्मा सानेपा पुगेका हुन ।

सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ भएको युवा नेताहरुले बताएका छन् । यदपि विजयीको औपचारिक घोषणा भने भैसकेको छैन ।