प्रतिनिधि सभाको बैठक सुरु एमालेबाट अवरोध


प्रतिनिधि सभाको बैठक आज पनि नेकपा एमाले नारावाजी गरी अवरोध गरेको छ । बैठकको सुरुमै एमालेका सांसले रोष्टमा घेराउ गर्दै नाराबाजी गरेका हुन ।

एमालेले सभामुखको भेदभावपूर्ण कदमको विरोध गर्दै निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा दिनुपर्ने एमालेको अडान छ ।