माओवादीका २३७ केन्द्रीय सदस्य, नामावलीसहित


काठमाडौं, पुष १९। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको २३७ जना केन्द्रीय कमिटी सदस्यको नाम बन्दसत्र हलबाट सर्वसम्मत पारित भएको छ।

प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशन अन्तर्गत आइतवार बसेको स्थायी कमिटी बैठकपछि प्रचण्डले विभिन्न क्लस्टरसमेत समावेश गरेर २३७ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका थिए।

प्रचण्डबाट प्रस्ताव भएका २३७ केन्द्रीय सदस्यको नाम ध्वनी मतले सर्वसम्मत पारित भएपछि अब यिनमा निर्वाचन हुने छैन।

पारित भएका नामहरूमा सोमबार मनोनयन गरेर प्रक्रिया पूरा गरिनेछ। केन्द्रीय सदस्यमा मनोनयन दर्ताका लागि १ हजार शुल्क तोकिएको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु
नेपबहादुर थारु चौधरी
लक्ष्मणदत्त जोशी
शरदसिंह भण्डारी
खगराज भट्ट
नरेन्द्रबहादुर कुँवर
त्रिलोचन भट्ट
माधव सापकोटा
युवराज चौलागाईं
लेखनाथ दाहाल
शालिकराज जमकट्टेल
श्यामकुमार श्रेष्ठ
हरि दाहाल
महेश्वर दाहाल
हेमलाल शर्मा
सन्तकुमार दराई
हितमान शाक्य
कृष्णप्रसाद सापकोटा
धर्मदत्त देवकोटा
मुक्ति प्रधान
ईश्वरीप्रसाद भण्डारी
सुनील मानन्धर
हरिबोल गजुरेल
पुष्पकमल दाहाल प्रचण्ड
दिलिप महर्जन
सुदन किँराती
किरणकुमार राई
सुरेश राई
हेमराज भण्डारी
राजेन्द्र कार्की
एकचन्द्र बराल
पदमबहादुर राई
साबित्रीकुमार काफले
सुरेन्द्रकुमार कार्की
युवराज भट्टराई
अजयशंकर नायक
अशोक मण्डल
भरतप्रसाद शाह
प्रकाशहरि पोखरेल
राजु खड्का
योगकुमार यादव
गोपाल ठाकुर
रामकुमार शर्मा
रामेश्वर राय यादव
मातृका प्रसाद यादव
प्रल्लाह कुमार बुढाथोकी
गिरिराजमणि पोखरेल
विश्वनाथ साह
गणेश साह
इन्द्रजित थारु
जीवन गौतम
तेजबहादुर ओली
हेमराज शर्मा पोखरेल
गणेशमान पुन
जगप्रसाद शर्मा
वर्षमान पुन
महेश्वरजंग गहतराज
कुलप्रसाद केसी
डोरप्रसाद उपाध्याय
सुबबहादुर रोका
तिलकराम शर्मा
चक्रपाणि खनाल
कृष्णध्वज खड्का
कृष्णबहादुर महरा
बामदेव क्षेत्री
झकबहादुर मल्ल
विन्दमान विष्ट
रामदीप आचार्य
महेन्द्रबहादुर शाही
राजकुमार शर्मा
शक्ति बस्नेत
गजेन्द्र महत
टेकबहादुर बस्नेत
जनार्दन शर्मा
मायाप्रसाद शर्मा
कालीबहादुर मल्ल
युवराज दुलाल
रामप्रसाद सापकोटा्
ओमनाथ ढुंगाना
गंगा कार्की
पुष्पविक्रम मल्ल
लीलामणि पोखरेल
लक्ष्मण पन्त
लेखनाथ न्यौपाने
डिलाराम आचार्य
झक्कुप्रसाद सुवेदी
सीपबहादुर बस्नेत
कृष्ण केसी
अमरबहादुर गुरुङ तमु
गुप्तबहादुर ठकुरी
खिमलाल देवकोटा
देवेन्द्र पौडेल
हरिबहादुर चुमान
बालकृष्ण गैरे
नारायणकाजी श्रेष्ठ
कृष्णप्रसाद धिताल
देवप्रसाद गुरुङ
श्रीराम ढकाल
सुरेश आलेमगर
हितराज पाण्डे
दिनानाथ शर्मा
पम्फा भुसाल
उर्मिला अर्याल
जयपुरी घर्ती
रेखा शर्मा
पूर्णाकुमारी सुवेदी
यशोदा सुवेदी गुरुङ
परशुराम रम्तेल
महेन्द्र पासवान
गोपी सार्की अछामी
दलजित श्रीपाइली
वीरमान चौधरी
कुमार पौडेल