२ रुपैयाँको नयाँ सिक्का जारी


नेपाल राष्ट्र बैंकले नेपालको नयाँ चुच्चे नक्सासहितको २ रुपैयाँको सिक्का जारी गरेको छ । सिक्कामा ७ प्रदेशसहितको २ रुपैयाँको सिक्का जारी गरेको हो । सिक्काको अर्को पाटोमा जनकपुरको जानकी मन्दिरको तस्विर अंकित छ।

साथै दृष्टिबिहिनहरुका लागि छामेर समेत पत्ता लगाउन सकून् भने दुईवटा थोप्ला समेत राखिएको छ।