यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर


काठमाडौं, माघ ११। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० दशमलव ९० पैसा र बिक्रीदर १६१ दशमलव ७१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ दशमलव ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?