अभिनेत्री रेखा थापाले कानूनी विवाह गरिन


अभिनेत्री रेखा थापाले कानूनी विाह गरेकी छन् । थापाले बलराम शाहसंग अदालतमा पुगी दोश्रो पटक विवाह बन्धनमा बाधिएकी हुन । पूर्वसचिव तथा सामाजिक अभियान्ता डा. भिम उपाध्यायले थापा र शाहको फोटो सामाजिक सञ्जालमा राखी बधाई दिएका छ ।

थापाले आफुले छिट्टै विवाह गर्ने जानकारी केही समय पहिला दिएकी भएपनि कोर्ट म्यारिजको प्रक्रिया पुरा गरी सेकेकी हुन । उनको पहिलो विवाहपछि सम्बन्ध विच्छेद भएको थियो ।