पोखरा आसपासमा भारी अशिना


गण्डकी प्रदेशको पोखरा आसपासमा आज दिउँसो अध्याधिक अशिना परेको छ । कास्कीका विभिन्न क्षेत्रमा पोखरा, लुम्ले, लेखनाथ लगाएतका क्षेत्रमा भारी असना परेको हो ।

घाम लागी रहेकै समयमा एक्कासी असिना परेपछि जनजीवन प्रभाावित भएको हो ।

सडकमाा समेत सवारी साधनको चक्का छिपीने गरी असिना परेका हुन । असिनाका कारण पोखरा आसपासमा लगाइएको तरकारी तथा हिउँदे खेतीसमेत नष्ट भएको छ ।