कार्यव्यबस्था परामर्श समितिको बैठक सुरु


सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वस्थित बैठक बसेको छ ।

शंकर हलमा संघीय संसद, प्रतिनिधि सभा कार्यव्यबस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

एमसीसी सम्बन्धी प्रस्ताव संसद बैठकमा छलफलका १ बजे प्रस्तुत हुने कार्यतालिका छ ।