कलाकार पल शाहले प्रहरी समक्ष आत्मसर्मपण गर्ने


नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने भएका छन् । नाबालिग गायिकले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने भएका हुन ।

शाहलाई प्रहरी केही दिन देखि खोजी जारी राखेको भएपनि पक्राउ गर्न सकेको थिए । शाह निदोष भएपनि साथीहरुले फसाउनकालागि यो सबै नाटक करणी गरेको भन्दै विभिन्न रेकडेट सााम्रगीहरु सार्वजनिक गरिएका छन् ।