८ राजनीतिक दलबाट एमसीसी परियोजना पारितको विरोधमा नेपाल बन्द घोषणा


८ राजनीतिक दलबाट एमसीसी परियोजना पारितको विरोधमा नेपाल बन्द घोषणा गरेका छन् । सत्ताको समर्थक दल राष्ट्रिय जनमोर्चा देखि विप्लव माओावादीसम्म छन् ।