आफ्नो मिर्गौला स्वस्थ राख्न र मिर्गौलालाई बचाउन यी उपाय गर्न सकिन्छ (भिडियोसहित)


– एक दिनमा कम्तीमा १० हजार पाइला हिँड्ने
– नियमित व्यायाम गर्ने
– सुर्र्ती, खैनी, चुरोट तथा अल्कोहल सेवन नगर्ने
– दिनमा २ देखि ३ लिटर पिसाव हुनेगरी झोल पदार्थ पिउने
– दुखाई कम गर्ने औषधि सकेसम्म प्रयोग नगर्ने
– उचाई अनुसारको तौल कायम राख्ने
– स्वस्थकर खाना खाने
– चिनी, नुन बढी भएको खाना नखाने
– रक्तचाप ठीक राख्ने
– मधुमेह र उच्च रक्तचापका विरामीले समय समयमा स्वास्थ्य परिक्षण गर्ने
– कमसेकम वर्षमा एकपटक रगतमा क्रियाटिनिन र पिसाबमा प्रोटिनको परीक्षण गराउने ।