नेकपा एमालेले वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गर्ने


नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । एमाले पोलिटव्यूरोको सोमबार बसेको बैठकले पार्टी स्थापना दिवसकोअवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो । दलहरु यतीबेला स्थानीय तहको निर्वाचनमा जुटेका छन् ।