गाडी भाडा बढ्यो कुन रुटमा कति ?


सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय बमोजिम यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।

पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ । नितरन्तर रुपमा इन्धनको मुल्य बृद्धि भएसँगै भाडा समेत बढेको हो ।

final.२०७८-१२-१७ अन्तर प्रदेश भाडादर final.२०७८-१२-१७ अन्तर प्रदेश भाडादर