ललितपुरमा सगरमाथा अक्सिजन प्लान्ट विस्फोट, १ जनाको मृत्यु, घाइतेको उपचार हुर्दै


ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।