काठमाडौं महानगरपालिकामा विवेकशील साझा पार्टीको उम्मेदवारी दर्ता


विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गगरेको छ ।

आइतबार दिउँसो निर्वाचन कार्यालय पुगेर मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएका हुन् । यो पार्टीले दुबै उम्मेदवारमा महिलालाई उम्मेदवार बनाएको हो ।