रेनु दाहालले लम्व्याइन् मतान्तर, विजय सुवेदी करिब एकसय मतले पछि परे


काठमाडौं, जेठ १। भरतपुर महानगरको प्रमुखमा रेनु दाहालले मतान्तर लम्याएकी छिन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीलाई झण्डै एक सयको मतान्तरले पछि पारेकी छन्।  पछिल्लो जानकारी अनुसार १९८१ मत गनिएको छ । जसमा रेनुले ७६२ मत प्राप्त गरेकी छन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ६७० मत प्राप्त गरेका छन् ।