भिम रावलको जिल्लामा काँग्रेस विजयी


अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा भिम बहादुर साउद विजयी भएका छन् । साउदले ३ हजार ९ सय ८२ प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार हर्क बहादुर साउदले साउदले १ हजार ४ सय ७४ पाए ।

त्यस्तै एमालेबाट पालिका अध्यक्षमा उम्मेदवार राव बहादुर आउजीले २ हजार ५ सय ६ मत पाए । उपाध्यक्ष काँग्रेसकै सरदेजी खड्का विजयी भएका छन् । खड्का ३ हजार ७ सय ३४ मत प्राप्त गरे ।