प्रधानमन्त्री देउवाका भााईको मृत्यु


 

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ । देउवा निधन भएको परिवारले पुष्टि गरेका छन् ।