४०६ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति सिट ?


प्रमुख पदमा विजय प्राप्त गरेका दल र सिट संख्या
नेपाली कांग्रेस १८४
नेकपा एमाले ११४
माओवादी केन्द्र ८२
एकीकृत समाजवादी ७
जसपा ५
लोसपा ०
राप्रपा २
नेमकिपा १
अन्य ११

प्रमुख पदमा अग्रता कार्यम गरेका दल
नेपाली कांग्रेस ११२
नेकपा एमाले ८४
माओवादी केन्द्र ४९
एकीकृत समाजवादी १५
जसपा २९
लोसपा १२
राप्रपा १
अन्य १९