राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत


राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।