दिया पुनले सगरमाथा आरोहण गरिन


भुपु लाहुरे क्याप्टेन उमेस कुमार पुनकी छोरी दिया पुनले सफलतापुर्बक सगरमाथा आरोहण गरेकी छन् । पुनले लाहुरेहरुको तर्फबाट हार्दिक बधाई छ भन्दै सगरमाथाको शिर चुमेको फोटो भिडियो फेसबुकमा पोस्ट गर्दै लाहुरेको हक अधिकारको बारेमा सगरमाथा बाटै आवाज उठाएकी हुन । आफ्नो वर्षैदेखिको सपना पुरा भएको समेत बताएकी छन् ।