राजधानीको भृकुटीमण्डपमा आगलागी


भृकुटीमण्डपको एक गोदाममा आगलागी भएको छ। आगो नियन्त्रणमा आउन सकेको छैन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र आफ्ना सहयोगी सहित घटनास्थलमा पुगेका छन्।

केहि समयअगाडि आगलागी भएको हो। तत्कालै मेयर बालेन त्यहाँ पुगेका हुन्। अहिले सुरक्षाकर्मी र दमकलले आगो निभाउन प्रयास गरिरहेका छन्। आगलागीबाट के कति कारणले भएको भन्ने बारे जानकारी हुन सकेको छैन।