काठमाडौं, साउन ०१ । कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न समस्यामा परेकाहरुलाई सहयोग हस्तान्तरण गरेको छ । फाण्डेशनमा अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्याक्रम मार्फत आर्थिक अवस्था कम्जोर भई उपचारमा समस्या भएकाहरुलाई आर्थिक सहयोग गरेका हुन । सेवा, सन्देश र मनोरञ्जनका साथ सञ्चालिक कार्यक्रममा मार्फत स्वदेश तथा विदेशबाट सहयोगी मनहरु मार्फत प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ ।
रकम प्राप्त गर्ने व्यक्तित्वहरुमा
रोशनि घर्ति मगर म्याग्दी बोनम्यारो पिडित बालिका रु ९०,०००।
राजेश महतो पर्सा विरगञ्ज दुवै मृगौला फेल २५,०००।–
कुमार विक गुल्मी दुवै मृगौला फेल ३०,०००।–
अनु चौधरी सर्लाही दुवै मृगौला फेल ३५,०००।–
सुर्य बहादुर सापकोटा मकवानपुर मृगौलामा समस्या १५,०००।–
कुलबहादुर दमाई कैलाली क्यान्सर पीडित ३५,०००।–
लक्ष्मी परियार नेपालगञ्ज दृष्टिबिहिन ५,०००।–
सगर बस्नेत सुर्खेत हिमोगोलोरिन १०,०००।–
विकास अधिकारी मोरङ क्यान्सर पीडित १५,०००।–
पवन परियार सुर्खेत अपाङ ५,०००।–
च्यान्टे परियार उदयपुर मुटु रोगी २०,०००।–