इन्द्रेणी मार्फत उपचार सहयोग हस्तान्तरण


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न समस्यामा परेकाहरुलाई सहयोग हस्तान्तरण गरेको छ । फाण्डेशनमा अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्याक्रम मार्फत आर्थिक अवस्था कम्जोर भई उपचारमा समस्या भएकाहरुलाई आर्थिक सहयोग गरेका हुन ।

सेवा, सन्देश र मनोरञ्जनका साथ सञ्चालिक कार्यक्रममा मार्फत स्वदेश तथा विदेशबाट सहयोगी मनहरु मार्फत प्राप्त सहयोग रकम हस्तान्तरण गरेको छ । पुरानालाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित यस कार्यक्रम मार्फत अपाङ, क्यान्सर पीडित, मृगौला पीडित, छाला रोगलगायत विभिन्न क्षेत्र, समुदाय र वर्गका मानिसहरुलाई सहयोग गर्दै आएको छ ।

उपचारका लागि रकम प्राप्त गर्ने व्यक्तित्वहरुमा

चुरा बहादुर खवास, स्याङजा मृगौला फेल २५,०००।–
दुर्गा बहादुर छन्त्याल, बाग्लुङ मृगौला फेल २५,०००।–
अनिसा तामााङ, बनेपा मृगौलामा समस्या २५,०००।–
बलविर राई इलाम मृगौला फेल २५,०००।–
डिल्ली खड्का सुर्खेत क्यान्सर रोग २५,०००।–
विरबहादुर गुरुङ गोर्खा खुट्टा भाचिएको १५,०००।–
भिम बहादुर मगर रामेछाप ढाड भाचिएको ३०,०००।–
आशिस दर्नाल, तेह्रथुम मृगौला फेल २५,०००।–
राजकुमार सहनी धनुषा, क्यान्सर ५,०००।–