पोखरामा खुुल्ला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता हेर्न दर्शकको घुुईचो (फोटो फिचर)


कल्याण शेरचनको ७६ औ जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपाल तथा इन्द्रेणी सांस्कृतिक कार्यक्रममा दर्शकहरुको निकै घुुईचो लागेको छ । राष्ट्रिय सभागृह पोखरामा सञ्चालित प्रतियोगितामा हजारौ दर्शकहरु सहभागी भएका हुन । सभाहलमा समेत नअटी बाहिर चौरमा बसी लोक दोहोरीका पारखीहरुले हेर्ने र सुन्ने काम गरेका छन् ।