काठमाण्डौमा भूकम्पको धक्का


काठमाडौं, साउन १५। काठमाण्डौ उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ । अघि बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । काठमाण्डौसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।