कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विरामीलाई आर्थिक सहयोग हस्तान्तरण


काठमाडौं, साउन २४। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुककाा विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ । त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फत सहयोग गर्दै आएका छन् ।

कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन माार्फत विभिन्न दुःखी पीडितहरुलाई वितरण गरिएको रकम यस प्रकार रहेको छ ।

१.आइतशोभा विक मुटुको भल्व फेरेको ५,००० –
२. विर बहादुर कामी पक्षघात २०,००० –
३. विष्णु माया घले भुडी फुटेको ४,५०० –
४. सुकमाया विक मुटुको समस्या ४,५०० –
५. उषा सुनार मृगौला फेल १६,००० –
६. शान्त बहादुर लामा अपाङ ५,००० –
७. अश्मी पुन शाहाराविहिन ५,००० –
८. राज कुमार परियार कलेजो खराबी १०,००० –
९. प्रतिमा नेपाली सुगर प्रेसर ५,००० –
१०. जस कुमारी विक मानसिक रोगी १०,००० –
११. बृद्धिसरा सार्की फोक्सोको क्यान्सर १३,००० –
१२. डिलमाया विक खुट्टा भाँचिएको ५,००० –
१३. राम बहादुर विक पक्षघात ६,००० –
१४. देउमाया विक नसा सम्बन्धी समस्या ६,००० –
१५. लकमण सुनार मुटुको समस्या ११,००० –
१६. सिता विक एकल महिला विरामी ८,००० –
१७. सन्तराम नेपाली पक्षघात १०,००० –
१८. राम कुमार आले पक्षघात १०,००० –
१९. मुना खवास सुगर प्रेसर ६,००० –
२०. भिमबहादुर नेपाली पक्षघात ७,००० –
२१. करुणा केसी पत्थरी ५,००० –
२२. जमुना खड्का मुटुको समस्या ३,००० –
२३. फुलमाया परियार नसा सम्बन्धी समस्या ४,००० –
२४. थममाया गुरुङ मृगौला फेल १२,००० –
२५. रितिका भुजेल मुटुमा समस्या १०,००० –
२६. रुद्र विक मेरुदण्ड भाचिएको ७,००० –
२७. मिना थापा पक्षघात छालारोग ९,००० –
२८. पशुपति बराल नशासम्बन्धी १०,००० –
२९. दानीसरा आले मगर अपाङ ५,००० –
३०.हरिकला विक दृष्टिविहिन १०,००० –
३१. राजु नेपाली कलेसोमा समस्या ४,००० –
३२. जमन बहादुर परियार क्यान्सर १०,००० –
३३. भुवा कुमार खत्री मानसिक रोगी ३,००० –
३४. पवित्रा परियार मुटुरोगी ३,००० –
३५. चित्र मिजार क्यान्सर ३५,००० –
३६. बुद्धिकमारी विक स्तनक्यान्सर ३५,००० –
३७. हेमकुमारी राउत मानसिक रोगी ९,००० –
३८. भरत भुजेल अपाङ ५,००० –
३९. राजेन्द्र कार्की मृगौला फेल २५,००० –
४०. विरुवा क्षेत्री पेटको खराबी २५,००० –
४१. नरनाथ गौतम अति विपन्न १०,००० –
४२. कमल मिजार मृगौला फेल १०,००० –
४३. रामजी ढकाल मृगौला फेल ३५,००० –
४४. सम्सुविन मिया अन्सारी क्यान्सर ३५,००० –
४५. हिरा शर्मा मुत्रथैलीको समस्या ३५,००० –
४६. भावना थापा बच्चाको नाइटोमा समस्या २०,००० –
४७. सुजन थापा मृगौला फेल २५,०००–
४८. चित्रा अविरल मृगौला फेल २०,०००–
४९. रितु केसी मुटु रोगी २५,०००–
५०. निरुता नेपाली खुट्टा भाचिएको २०,०००–
५१. मिरा सुनार अपाङ १५,००० –
५२. जय परियार अपाङ ५,००० –
५३. प्रियाना घिमिरे कैलाली ३५,००० –