इन्द्रेणी मार्फत संयुक्त एकता अपाङ्ग केन्द्रलाई सहयोग रकम हस्तान्तरण (सम्पूर्ण विवरणसहित)


काठमाडौं, भदौ ३। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न कार्यक्रम र जिल्लाहरुमा पुग्दा प्राप्त भएको रकम संयुक्त एकता अपाङ्ग केन्द्र (तिल बहादुर कार्की) लाई इन्द्रेणी मार्फत प्राप्त सहयोग रकम हस्तान्तरण गरिएको छ ।
इन्द्रेणी कार्यक्रम मार्फत स्वदेश तथा विदेशबाट अपाङग केन्द्रका लागि भनि प्राप्त भएको रकम एक कार्यक्रममा बीच हस्तान्तरण भएको हो । इन्द्रेणीका गायक क्षत्र शाही र युवराज चाौलागाईले विभिन्न समय र स्थलमा छायाङकन भएका कार्यक्रमबाट प्राप्त रकम केन्द्रमा पुगेर कार्र्कीलाई हस्तान्तरण गरेका हुन ।

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशाला। बृद्धाश्रम, अपाङग केन्द्रलगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो । इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो ।

इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्बधित व्यक्ति तथा संस्थालाई प्राप्त भएको रकम हस्तान्तरण गरिएको हो । कार्यक्रम मार्फत विभिन्न दुःखी पीडित, अपाङ, दिर्घरोगी, प्राकृतिक विपत्तीमा परेका समुदाय वा व्यक्तिहरुलाई सहयोग दिने क्रममा संयुक्त एकता अपाङ्ग केन्द्र (तिल बहादुर कार्की) को लागि भनि विभिन्न कार्यक्रमहरुबाट प्राप्त रकम दिने महानुभावहरुको विवरणसहित ।

संयुक्त एकता अपाङ्ग केन्द्र (तिल बहादुर कार्की) को लागि २०७९ साल भदौं २ गते इन्द्रेणी मार्फत प्राप्त सहयोग रकम हस्तान्तरणको विवरण

१ रितिका कंडेल गैंडाकोट नवलपुरबाट रु.५,०००। मध्ये रु.२,५००। स्टुडियो निर्माणको लागि र बाँकी रु.२,५००। अनाथ बालबालिकाको लागि भन्नु भएको छ ।

२ चन्द्रागिरी हाल बेलायत बस्ने नरबहादुर पुन र चनमाया पुनले स्वर्गीय पितृहरुको सम्झनामा विभिन्न पिडित, बृद्धाआश्रम, गौशाला लगायतको लागि पठाउँदा रु.९,०००। अनाथ बालबालीकाको लागि भन्नु भएको छ ।

३ भुटान डागाना नेपाल तिमाई क्याम्प हाल अमेरीकाको टेक्सासबाट स्वर्गीय पितृहरुको सम्झनामा छोरा देउमान र दल बहादुर खपाङ्गी लगायत छोराबुहारी, छोरीज्वाई, नातीनातीना स–परिवारबाट स्नेहीकाख, विभिन्न पिडित, गौशाला लगायतको लागि पठाउदा रु.२०,०००। संयुक्त अपाङ्ग एकता आवाज केन्द्र (तिल बहादुर कार्की)को लागि भन्नु भएको छ ।

४ बद्री प्रसाद कुईकेल र भिम कुमारी कूईकेल सिन्धुपाल्चोक हाल लण्डनबाट सम्पुर्ण स्वर्गीय पितृहरुको सम्झनामा माता पितिा सासुससुरा छोरा बुहारी लगायत स–परिवारले रु.२,२१,१०५। मध्य इन्द्रेणी, बृद्धा आश्रम, स्टुडीयो निर्माण्,ा विभिन्न पिडित, गौशाला लगायतको लागि पठाउदा रु.१०,०००। बाल आश्रमको लागि भन्नु भएकाले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र (तिल बहादुर कार्की)को लागि दिएका छौं ।

५ सुकुराम सुन्दास र स्वस्थानी सुन्दास अमेरिकाबाट स्वर्गिय सुरविर सुन्दास र चन्द्र बहादुर सुन्दासको आत्मा शान्तिको कामना गर्दै गौशाला, स्टुडियो निर्माण लगायतको लागि पठाउदा रु.३,०००। तिल बहादुर कार्कीको वाल आश्रमको लागि भन्नु भएको छ ।

६ सविना अधिकारी न्युवर्क अमेरीकाबाट रु.६,२४८। मध्उ रु.२,०००। विभिन्न पिडितको लागि र रु.४,२४८। पिडित बालबालीकाको लागि भन्नु भएकाले तिल बहादुर कार्कीको संस्थाको लागि भन्नु भएको छ ।

७ ललिता थापा बानेश्वर काठमाण्डौंबाट स्वर्गीय श्रीमान् कुमार थापा र स्वर्गीय कान्छा बानीयाको सम्झनामा गौशाला स्टुडीयो निर्माण बृदा आश्रम लगायतको लागि पठाउदा रु.१०,०००। बाल आश्रमको लागि भन्नु भएको छ ।

जम्मा रु.५८,७४८।

हालसम्म पटकपटक गरी हस्तान्तरण जम्मा रु.६,०६,६९३।

संयुक्त एकता अपाङ्ग केन्द्र (तिल बहादुर कार्की) को लागि पछिल्लो पटक इन्द्रेणी मार्फत २०७९ साल पुष ९ गते सहयोग रकमको विवरण

१ हर्क बहादुर बाँनिया श्रीमती पुर्णमाया बाँनिया भुटान जाइफाम नेपाल खुदुनाबारी सेक्टर डि थ्रि हाल अमेरीकाको पेन्सीलभेनीया स्केनटनबाट १००० डलर र जमुना खतिवडा भुटान हुँदै नेपाल बेलडाँगी हाल अमेरीकाको पेन्सीलभेनीया स्केनटनबाट २०० डलर पितृहरु दल बानिया डिकमाया बाँनिया गोर्वदन चवान र रणमाया चवानको को सम्झनामा जुलाई २१,२२,२३ मा ८४ औं कार्यक्रम संचालन गरेर १२०० डलरको रु.१,४१,८३५। पठाउनु भएकोमा बृद्धा आश्रम,बाढिपिडित लगायत लाई पठाउदा रु.१०,०००। तिल बहादुर कार्कीको अपाङ्ग केन्द्रको लागि भन्नु भएको छ

२ हरी प्रसाद नेपाल र श्रीमती राधिका शर्मा नेपाल पाल्पा सोभादी २ हाल बुटवल उपमहानगर पालिका ९ बाट स्वर्गीय पितृहरुको सम्झनामा नन्दा सिंह ,गौशाला, ध्रूमुससुन्तली,स्नेहीकाख लगायतको लागि पठाउदा रु.१०,०००। लागि भन्नु भएको छ ।

३ पुजा कंडेल गौतम मार्फत समस्त गौतम परिवार द्धारा महायज्ञमा दानस्वरुप संकलन भएको रकमबाट गौशाला, अन्य पिडित, अनाथ आश्रम, स्नेहीकाख लगायत लाई पठाउदा रु.२०,०००। तिल बहादुर कार्कीको सुयुक्त अपाङ्ग एकता आवाज केन्द्रको लागि ल्याएका छौं ।

४ तुला ढकाल मार्फत हरीमाया ढकाल(आमा) र कुन्ती ढकाल (छोरी) भुटान साम्सी नैनताल नेपाल खुदुनाबारी हाल अमेरीकाको ओहायु कोलम्बसबाट सम्पुर्ण पितृहरुको नाममा रु.७०,०००। हस्तान्तरण गर्नूभएकोमा रु.१०,०००। इन्द्रेणी व्यबस्थापनको लागि रु.१०,०००। बृद्धाआश्रमको लागि रु.१०,०००। गौशालाको लागि रु.५,०००। धू्रमुससुन्तलीको लागि रु.२५,०००। दुःखी पिडितको लागि र बाँकी रु.१०,०००। टुहुरा बालबालीकाको लागि भन्नु भएकाले तिल बहादुर कार्कीको संथाको लागि भन्नु भएको छ ।

५ विष्णु प्रसाद रेग्मी श्रीमती पुर्णीमा लम्साल रेग्मी स्याङजा भिरकोट ६ बाट स्वर्गीय पिता रमाकान्त रेग्मी र स्वर्गीय दाजु तारानाथ रेग्मीको सम्झनामा आत्मा शान्तीको कामना गर्दै रु.३०,०००। पठाउनु भएकोमा रु.१०,०००। बृद्धा आश्रमको लागि रु.५,०००। इन्द्रेणीको लागि रु.५,०००। गौशालाको लागि र बाँकी रु.१०,०००। आनाथ बालबालीकाको लागि भन्नु भएकोले तिल बहादुर कार्कीको सस्थाको लागि भन्नु भएको छ ।

६ वर्गीय शिवशंकर र चन्द्रमाया डल्लाकोटी लगायत सम्पुर्ण पितृहरुको आत्मा शान्तीको कामना गर्दै छोरा जिवनाथ, राजेन्द्र, सत्यनारायण र युरेन्द्र बुहारीहरु नेत्रमाया, शान्ता तारा र रञ्जना साथ नाती लगायत सम्पुर्ण परिवारले चितवन खैरहनीबाट रु.१,५१,०००। हस्तान्तरण गर्नू भएकोमा रु.१,०१,०००। स्टुडीयो निर्माणको लागि रु.५,०००। इन्द्रेणी को लागि रु.५,०००। गौशाला रु.५,०००। कृष्ण कंडेल रु.५,०००। रास्कोट अस्पतालको लागि, रु.२५,०००। विभिन्न पिडितको लागि र बाँकी रु.५,०००। अनाथ बालबालीकाको लागि भन्नु भएकोले तिल बहादुर कार्कीको सस्थामा रहेका बालबालिकाको लागि भन्नु भएको छ ।

७ अमेरीका भर्जेनिया निवासी गौरी गजुरेल तथा पारस तिमिल्सेना लगायत समस्त तिमिल्सेना परिवारको तर्फबाट रु.२५,०००। पठाउनु भएकोमा रु.१०,०००। इन्द्रेणी टिमको लागि रु.५,०००। इन्द्रेणीको लागि र रु.१०,०००। अनाथ र अपाङ्ग बालबालीकाको लागि भन्नु भएको छ ।
८ इन्द्र बहादुर विष्ट ओलढुङ्गा कटुन्जेबाट धू्रमुससुन्तली गौशाला लगायतको लागि पठाउदा रु.५,०००। अनाथ र अपाङ्ग बालबालीकाको लागि भन्नु भएकोले लागि भन्नु भएको छ ।

जम्मा रु.७५,०००।

संयुक्त एकता अपाङ्ग केन्द्र (तिल बहादुर कार्की) को लागि २०७८ साल जेठ २८ गते इन्द्रेणी मार्फत प्राप्त सहयोग रकमको विवरण

१ जाविया के.सी जापानबाट जन्मदीनको अवसरमा सविन आचार्य मार्फत रु.३०,००५। तिल बहादुर कार्कीको लागि भन्नु भएको छ ।

२ युवराज पन्त गुल्मी छत्रकोट ३ बाट स्वर्गीय बुवा नारायण पन्त र आमा चन्द्रकला पन्तको आत्मा शान्तीको कामना गर्दै रु.१५,०००। मध्य रु.५,०००। इण्द्रेणीको लागि राखेर रु.५,०००। मेलम्ची बाढिपिडितको लागि र बाँकी रु.५,०००। तिल बहादुर कार्कीको लागि भन्नु भएको छ ।

जम्मा रु.३५,००५।

संयुक्त एकता अपाङ्ग केन्द्र (तिल बहादुर कार्की) को लागि २०७७ असार ६ गते इन्द्रेणी मार्फत प्राप्त सहयोग रकमको विवरण

१ भु.पु.सुवदार मेजर नरजगं गुरुङ स्थाई घर माछापुच्छ्रे गा.पा. घाचोक अहिले पोखरा १० रामबजार हाल नर्थ इष्ट अर्वदिन स्र्कटल्याण्ड यु.के.बाट स– परिवार मिलेर रु.६१,०००। पठाउनु भएकोमा मृगौला पिडित सुक बहादुर दर्जीको लागि रु.४५,०००।, नन्दा सिंह र स्नेही काखको लागि रु.२५।२५ सय रिमा सेवा बृद्धाआश्रमको लागि रु.३,०००। इण्द्रेणी स्टुडीयोको लागि रु.५,०००। र बाँकी रु.३,०००। तिल बहादुर कार्कीको लागि भन्नु भएको छ ।

२ वेदमाया कडरिया, सावित्रा काफ्ले, हेमा सुवेदी, हेमा सुवेदी र योगेश अधिकारी समेतले अमेरिकाको सिन्सिनिटी ओहायुबाट वेदामाया कडरिया, सावित्रा काफ्ले र हेमा सुवेदीको तर्फबाट रु.२,०३,८०५। पठाउनु भएकोमा स्नेही काखको लागि रु.२०,०००।, इन्द्रेणी स्टुडियो निर्माणको लागि रु.२५,०००।, अपाङ्ग सेवा केन्द्र तिलबहादुर कार्की लागि रु.२५,०००।, निरमणि भण्डारी (देउराली दोहोरी) को लागि रु.५,०००। अन्य पिडितको लागि रु.७५,०००।, निशा घिमिरेको रु.२०,०००।, त्यसै गरी योगेश अधिकारीको तर्फबाट स्टुडियो निर्माणको लागि रु.२०,०००।, नन्दा सिंहको लागि रु.५,०००।, छत्र शाही र काजल जोशीको तर्फबाट रु.१,९००। का दरले बांड्नु होला भन्नु भएकोले तिल बहादुर कार्कीको लागि रु.२५,०००। भन्नु भएको छ ।

जम्मा रु.२८,०००।

यसभन्दा अगाडि पटक पटक हस्तान्तरण गरेको रु.६,७७,८४४।

संयुक्त एकता अपाङ्ग केन्द्र (तिल बहादुर कार्की) को लागि २०७७ जेठ १७ गते इन्द्रेणी मार्फत प्राप्त सहयोग रकमको विवरण

१ ब्रम्ह श्री मित्र (आर.बि.बस्नेत) को माता सिता बस्नेतले आफ्नो श्रीमान् विर बहादुर बस्नेतको सम्झनामा यु.के., अष्ट्रेलीया, अमेरीका र नेपाल बसोबास गर्ने छोराबुहारी, छोरीज्वाई लगायत आफन्तजनहरुबाट रु.३,०४,१११। मध्य रवि लामीछाने, नन्दा सिंह, मानव सेवा आश्रम लगायतलाई हस्तान्तरण गर्दा रु.५,०००। तिल बहादुर कार्कीको लागि भन्नु भएको छ ।

२ मोनीमाया अधिकारी ९४ वर्षीय आमाको बृद्धभत्ता र अमेरीकादेखी छोरा नातीहरुले पठाएको गरी जम्मा रु.१,५०,०००। मध्य अपाङ्ग एकता केन्द्रका तिल बहादुर कार्कीको लागि रु.८०,०००। इण्द्रेणीको लागि रु.३०,०००। सिराह जिल्लामा भएको आगलागीको लागि रु.२०,०००। र बाँकी रु.२०,०००। नन्दा सिंहको लागि भन्नु भएको छ ।

३ छविलाल गुरुङ श्रीमती कोमल कुमारी गुरुङ लगायत स–परीवारले लम्जुङ हाल अमेरीकाबाट महाविर पुन, गैशाला स्टुडीयो लगायत लाई पठाउदा रु.५,०००। तिल बहादुर कार्कीको लागि भन्नु भएकाले छ ।

४ पदमलाल खरेल र देविमाया खरेल भुटान न्याउली नेपाल बेलडांगी हाल मिनिसोटा अमेरीकाबाट गौशाला बृद्ध आश्रम, रवि लामीछाने, स्टुडीयो लगायत लाई पठाउदा रु.१०,०००। तिल बहादुर कार्कीको लागि भन्नु भएकोले छ ।

जम्मा रु.१,००,०००।

संयुक्त एकता अपाङ्ग केन्द्र (तिल बहादुर कार्की) को लागि इन्द्रेणी मार्फत २०७७ चैत ६ गते प्राप्त सहयोग रकमको विवरण

१ इन्द्रमाया कडेल चितवनबाट रु.१,१००। पिडत बालबालीकाको लागि भन्नुभएकाले छ ।

२ पार्वती पाण्डेले असाहाय बालबालीको लागि भनेर रु.३,००५। दिनुभएकाले आज ल्याएका छौं ।

३ हीमला न्यौपाने चितवनबाट असाहाय बालबालीको लागि भनेर रु.२,०००। दिनुभएको छ ।

४ रत्न कुमार कटुवाल चितवबाट रु.५००। इण्द्रेणी र रु.८,००। असाहाय बालबालीको लागि भन्नु भएको छ ।

५ श्रृजना रेग्मी चितवनबाट असाहाय बालबालीको लागि भनेर रु.१,१००। लागि भन्नु भएको छ ।

६ रामकला तिवारी चितवनबाट असाहाय बालबालीको लागि भनेर रु.२,०२०। दिनुभएको छ ।

७ बाटुली शर्मा लगायत शर्मा परीवारका ४ जना मीलेर अमेरीकाबाट रु.३४,७७७। पठाउनु भएकोमा स्नेही काख र तिल बहादुर कार्कीको लागि रु.१०।१० हजार नन्दा सिंहको लागि रु.६,०००। र बाँकी रु.८,७७७। स्टुडियो निमार्णको लागि भन्नु भएको छ ।

८ खडा खतीवडा र छोरीहरु लगायत आफन्तजनहरुले भुटान चिराग सलामी नेपाल शनीश्चरे क्याम्प हाल पेन्सीलभेनीया ह्यारीसवर्ग अमेरीकाबाट आमा पद्यमा खतीवडा र भाई मनरथ खतीवडाको मार्च २६ मा बार्षीकी परेकाले आत्मा शान्तीको कामना गर्दै हिमा धिमाल, कली दुलाल, तुलसी तिम्सीना, मनमाया ढकाल, टंका पोख्रेल, होमा देवि रिमाल, र अनिता खतविडा लगायतले रु.३२,४८७। पठाउनु भएकोमा स्टुडीयो निमार्णको लागि रु.७,४८७। गौशालाको लागि रु.५,०००। र बाँकी रु.२०,०००। पढ्न नपाएका बालबालीकाको लागि भन्नु भएको छ ।

९ मिन बहादुर विश्वकर्मा बाट १०० डलरको नेपाली रु.११,६३८। मध्य रु.५,८१९। इण्द्रेणी भवन निमार्णको लागि र रु.५,८१९। अपाङ्ग तिल बहादुर कार्कीको लागि भन्नु भएको छ ।
जम्मा रु.४५,८४४।

संयुक्त एकता अपाङ्ग केन्द्र (तिल बहादुर कार्की) को लागि इन्द्रेणी मार्फत २०७७ फागुन १९ गते प्राप्त सहयोग रकमको विवरण

१ ईश्वरी मगर मार्फत भुवनेश्वरी पन्तले मैतीदेविबाट श्रीमान् डाः ठाकुरनाथ पन्तको स्मृतीदिवशको अवसरमा रु.६०,०००। हस्तान्तरण गर्नूभएकोमा इण्द्रेणीको नयाँ स्टुडीयो नीर्माणका लागि, इण्द्रेणी व्यबस्थापनको लागि, तिल बहादुर कार्की, ध्रूमुस सुन्तलीको लागि गौशालाको लागि र विभिन्न अन्य पिडितको लागि १०।१० हजार भन्नु भएको छ ।

२ खोप नारायण श्रेष्ठ(८७वर्ष) बुटवल ७ दिपनगरबाट रु.१२,०००। पठाउनु भएकोमा रु.१०,०००। ध्रूमुस सुन्तलीको लागि र रु.२,०००। तिल बहादुर कार्कीको लागि भन्नु भएको छ ।

३ नारायण पोखरेल दुर्गा पोखरेल टंक बहादुर खत्री र देविका खत्री मिलेर रु.४७,५००। पठाउनु भएकोमा अन्य पिडित गौशाला लाई पठाउदाँ रु.१०,०००। एकदमै दुःख पाएकालाई दिनुहोला भन्नु भएकोले उक्त रकम निजको आश्रमलाई दिएका छौं ।

४ देवी राना, तनहुं हाल हङ्गकङ्गबाट छोरा दिक्षित रानाको वर्ड डेको अवसरमा रु.३१,१९०। पठाउनु भएकोमा इन्द्रेणी व्यवस्थापनको लागि रु.१,१९०।, बिभिन्न विरामीको लागि रु.१०,०००। र बांकी रु.२०,०००। अपाङ्ग एकता केन्द्रको लागि दिनु होला भन्नु भएको छ ।

जम्मा रु.४२,०००।

यसभन्दा पटक पटक हस्तान्तरण गरेको जम्मा रु.४,९०,०००।

नातीको जन्मदिनको अवसरमा २०७७ मंसिर २ गते धनराज मोक्तान मार्फत हस्तान्तरण रकमको विवरण
१. धनराज मोक्तान र श्रीमति जमुना कुमारी गोले, पहिले रामेछाप खांडांदेवी गाउंपालिका भिरपानी आंपचौर हाल स्वयम्भु किमटोलमा बसोबास । डेनमार्कमा बस्ने कान्छो छोरा उत्तमराज मोक्तान र बुहारी खुमाङ्ग घिसिङ्गको छोरा (नाती) कर्मसिद्धि मोक्तान १ बर्ष पुगेको उपलक्ष्यमा सुस्वास्थ्य दिर्घायुको कामना गर्दै जन्मोत्सवमा खर्च हुने रकम दुःखी असक्तहरुको लागि भनेर रु.१,००,०००। हस्तान्तरण गर्नु भएकोमा रु.४०,०००। अपाङ्ग तथा बेसाहारा दिक्षा तामाङ्गको लागि, रु.४०,०००। अपाङ्ग केन्द्र गोकर्णेश्वरका तिलबहादुर कार्कीको लागि हस्तानत्रण भैसकेको छ ।, रु.१०,०००। दृष्टि विहिन नन्दा सिंहको बालगृहको लागि भन्नु भएकोले मिति २०७७।०८।०२ स्टुडियो मै हस्तान्तरण गरि सबै पढि सकिएको छ । भने रु.१०,०००। इन्द्रेणी व्यवस्थापनको लागि हस्तान्तरण गर्नु भएको छ ।

२. साथै उहांकै जेठो छोरा÷बुहारी डा.गौतमराज मोक्तान (आई.टि.मा पिएचडि), बुहारी ज्योति घिसिङ्ग र नातिनी क्याल्सुङ्ग मोक्तान हाल फिनल्याण्डमा बसोबासबाट रु.२५,०००। गरिब तथा असाहयलाई दिनु होला भनि हस्तान्तरण गर्नु भएको छ ।

संयुक्त एकता अपाङ्ग केन्द्र (तिल बहादुर कार्की) को लागि इन्द्रेणी मार्फत २०७७ कार्तिक ४ गते प्राप्त सहयोग रकमको विवरण

१ मृगेन्द्र के.सी., चौलागाई र सिमा के.सी.ले स्वर्गिय आत्माहरुको सम्झनामा रु.५०,०००। हस्तान्तरण गर्नु भएकोमा रु.२०,०००। रिता राईको लागि दिएर रु.१०,०००। तिल बहादुर कार्कीको लागि, अन्य पिडितको लागि रु.१२,०००। गौशालाको लागि रु.३,०००। र इन्द्रेणीको लागि रु.५,०००। भन्नु भएको छ ।

२ ल्हामु लामा, नाम्खा गा.पा. हुम्ला हाल चिनको पुलाङ्ग काउन्ती ताक्लाकोटबाट रु.१५,५००।, देवर छिटम लामाको तर्फबाट रु.१०,०००।,कान्छी दिदी सोनाम छोइजोम लामाको तर्फबाट रु.५,०००।

जम्मा रु.३०,५००। संयुक्त अपाङ्ग एकताको केन्द्रका तिल बहादुर कार्कीको लागि दिनु होला भन्नु भएकोछ ।

जम्मा रु.४०,५००।

संयुक्त एकता अपाङ्ग केन्द्र (तिल बहादुर कार्की) को लागि इन्द्रेणी मार्फत २०७७ साउन ९ गते प्राप्त सहयोग रकमको विवरण

१ गोविन्द बहादुर सुनारी मगर जन्मघर पाल्पा अहीले बुटवल हाल पलम्स्टेट लण्डनबाट ५० पाउण्ड श्रीमती कुमारी सुनारी मगर बाट १०० पाउण्ड , छोरा रवि १०० पाउण्ड छोरी रीता १०० पाउण्ड ज्वाइ बल मगर ५० पाउण्ड साथै कुल गूरुङ र छौमाया गुरुङ ३० पाउण्ड जम्मा ३८० पाउण्डको रु.५५,५९२। स्वर्गीय उदीर सुनारी मगर र जगीसरा सुनारी मगर साथै बल बहादुर बराल मगर र डीलमती बराल मगरको सम्झनामा पठाउनु भएकोमा रु.१०,०००। अपाङ्ग तिल बहादुर कार्की , रु.२,५००। पशुपती गौशाला , रु.१३,०००। नेपाल स्नेही काख , रु.५,०००। लक्ष्मी पुजारा , रु.५०९२। इण्द्रेणीको लागि र बाँकी रु.२०,०००। पिडित को लागि भन्नुभएको छ ।

२ वेल्स गोर्खा कम्युनिटी कुम्रान आमा समुह कि अध्यक्ष कृष्णा राई, सचिव रत्ना राईको नेतृत्वमा यु.के.बाट संकलन भएको रु.४,३१,५५५। मध्ये नेपाल स्नेही काखको लागि रु.७०,०००।, अपाङ्ग तिल बहादुर कार्कीको लागि रु.७०,०००।, भाग्य न्यौपानेको लागि रु.७०,०००।, दाङ्गका दिदीभाई जसको वावा आमालाई मारी जेलमा छन् उसको लागि रु.३०,०००।, इन्द्रेणीको रु.३४,०००। र बांकी रु.१,५७,५५५। पिडितको लागि लोकचना श्रेष्ठ मार्फत प्राप्त सबै विवरण सोहीदिन पढेको ।

३ शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष आङ पासाङ्ग शेर्पाले रु.१,०६,५००। मध्य जीवन टण्डनको लागि रु.५,०००।, ५ जना क्यामेरा मेनको लागि १।१ हजारका दरले रु.५,०००।,इन्द्रेणी व्यवस्थापनको लागि रु.११,५००।, नेपाल स्नेही काखको लागि रु.१०,०००।, तिल बहादुर कार्कीको लागि रु.१५,०००।, मन कुमार राईको मृगौला पिडितको लागि रु.१०,०००। र बांकी रु.५०,०००। पिडितको लागि भन्नु भएको छ ।

४ बुद्धीमाया तिवारी भुटान गेलेफु नेपाल बेलडांगी ३ नर्थक्यारोलीना अमेरीकाबाट ११०० डलर ।साथै दलविर राई र छोरी प्रीयङका राई भुटान गेलेफु नेपाल बेलडांगी ३ हाल रेनीसवर्ग ओहायु अमेरीकाबाट १०० डलर जम्मा रु.१२९,८१२। मध्य नेपाल स्नेही काखको लागि रु.१५,०००। युवराज थापाको लागि रु.१५,०००। अस्मीता भुजेलको लागि रु.१०,०००। तिल बहादुर कार्कीको लागि रु.१५,०००। पशुपती गौशालाको लागि रु.१०,०००। देव लामाको लागि रु.१०,०००। इन्द्रेणीको लागि रु.१०,८१२। र बाकी रु.४४,०००। पिडितको लागि दिनुहोला भन्नुभएको छ ।

५ कामी शेर्पा श्रीमती पासाङ डिकी शेर्पा छोरा तेञ्जीङ स्याङदुपु शोलुखुम्बु पासाङल्यामु गाउँपालीका हाल अमेरीकाबाट आफुले गाडीमा सामान लोड गरेर र श्रीमतीले अरुको घरमा पोछा लगाएर जम्मा गरेको रकम रु.५९,१०२। पठाउनुभएकोमा रु.१०,०००। कृष्ण कडेलको लागि दिएर रु.३,०००। रीता राईको लागि रु.३,०००। टाउको फुटेकी हीलारी राईको लागि रु.१०,०००। अपाङ्ग तिल बहादुर कार्कीको लागि रु.३,०००। अस्मीता भुजेलको लागि रु.३,०००।कलाकार शान्ती रानाको लागि र बाकी रु.२७,१०२। एकदमै पिडित हरुलाई ३ हजारका दरले दिनुहोला भन्नुभएको छ ।

६ शुकराम र स्वास्थानी सुन्दास र छोराहरु सागर र सन्दिप सहित स परिवार, सिन्धुपाल्चोक, लिशंखु गाउं पालिका ३ हाल अमेरिकाको मेसिनगन रोचिस्टारबाट पठाएको रकमको विवरण यस प्रकार छ ः

(१) हजुरबुवा सर्वजित र चन्द्रमाया सुन्दासको नाममा रु.१०००।

(२) बुवा सुरविर सुन्दासको २०७७ असार एकादशी तिथीमा श्रद्घा परेकाले उहांको सम्झनामा १,०००।

(३) ठुलो बुवा पुर्ण बहादुर सुन्दासबाट १०००।

(४) स्वास्थानी सुन्दासको हजुरबा जुद्धविर सुन्दास र हजुरआमा तुलमाया सुन्दासबाट १०००।

(५) बुवा चन्द्र बहादुर सुन्दासको २०७७ असार २८ मा श्रद्घा परेकाले उहांको सम्झनामा १,०००।

(६) ठुलोबा धन बहादुर सुन्दासबाट १०००।

(७) सासुआमा कमलादेवी सुन्दासको तर्फबाट रु.३,०००।

(८) सुकराम र स्वास्थानी सुन्दास र सुकराम सुन्दासको आमा अन्नपुर्ण सुन्दासको तर्फबाट जम्मा ४५,०६९। मध्ये इन्द्रेणीको लागि रु.४,०६९। राखेर अस्मिता भुजेललाई रु.३,०००।, देव लामालाई रु.२,०००।, धुर्मुसुन्तली रु.३,०००।, रवि लामिछाने रु.२,५००।, स्नेही काख रु.३,०००।, दिक्षा चौलागाईको लागि रु.३,०००।, पशुपतिका रुपनारायण सुन्दरीहरुलाई(बांदर) रु.१,०००।, कुकुरहरुलाई रु.१,०००।, चरापंक्षिहरुलाई रु.१,०००।, मानव सेवा आश्रामलाई रु.३,०००।, नन्दा सिंहलाई रु.२,०००।, पुुष्पा अधिकारीलाई रु.२,०००।, रंग बहादुर वि.क.को छोरालाई रु.२,०००।, तिल बहादुर कार्कीलाई रु.२,५००। , कृष्ण कंडेललाई रु.१,०००।, भक्त बहादुर देउवालाई रु.१,०००।, प्रतिमा कंडेललाई रु.१,०००।, जीवन टण्डनलाई रु.१,०००। र बांकी रु.६,०००। पशुपति गौशालाको लागि दिनु होला भन्नु भएको छ
७ मनिराज गुरुङ्ग, पोखरा हाल यु.के.बाट पठाएको रु.३०,०००। विकाश थापा मार्फत प्राप्त भएको रु.१५,०००। बाढी पिडितको लागि दिनु भन्नु भएकोले सिन्धुपाल्चोकको बाढि पिडितलाई राखेकाछौं भने बांकी रु.१५,०००। बाट रु.१२,०००। स्नेही काखको लागि दिनु होला र रु.३,०००। इन्द्रेणीको लागि राख्नु होला भन्नु भएकोछ । उहांले हरेक समयमा सहयोग पठाउदै आउनु भएकोमा उहां लगायत सम्पुर्ण सहयोगी मनहरुमा धेरै धेरै धन्यवाद ।

बाकी जम्मा रु.१,३४,५००।
लकडाउन मा रु.४,४९,५००।
पहिले हस्तान्तरण गरेको रु.३,१५,०००।

संयुक्त एकता अपाङ्ग केन्द्र ( तिल बहादुर कार्की ) को लागि इन्द्रेणी मार्फत २०७७ बैशाख २४ गते प्राप्त सहयोग रकमको विवरण

१ राजु अर्याल श्रीमती अनीता अर्याल आमा दुर्गा अर्याल मार्फत क्यानाडा कलवरीका बसोबास गर्ने नेपालीहरु तथा क्यानेडेलीहरुको तर्फबाट प्राप्त भएको रु.२,००,०००। संयुक्त एकता अपाङ्ग केन्द्र ( तिल बहादुर कार्की ) को लागि रु.१,६०,०००। घरभाडा तिर्न र रु.४०,०००। खाना खुवाउनको लागि दिनु भन्नुभएको छ ।

२ सिता थापा ( मुवा) गूल्मी अर्खले अहीले हात्तीगौंडा हाल लण्डनबाट स्वर्गीय श्रीमान् भोजेन्द्र विक्रम थापा (प्रधान) र उहाँकी जेठी श्रीमती जाल्पा देवि थापाको सम्झनामा रु.१००,०००। मध्य रु.७५,०००। अपाङ्ग तल बहादुर कार्की को लागि भन्नुभएकाले हस्तान्तरण गरीसकेका छौं भने बाकी रु. २५,०००। केयर बाल गृह कपन को लागि भन्नुभएको छ ।

३ ग्लोबल भुटनिज हिन्दु अर्गनाईजेशनको र इन्द्रेणीको फेसबुक लाइभ प्रशारण मार्फत घोषणा गरिएको रकम मध्यबाट तारा सेन्चुरीको नेतृत्वमा रु.२,०५,५००। बाट अपाङ्ग तिल बहादुर कार्कीको लागि रु.४०,०००।, केयर बाल गृह कपनको लागि रु.३५,०००।, अस्मिता घर्ती भुजेलको लागि रु.३५,०००।, इन्द्रेणीको लागि रु.२०,०००। र बिभिन्न पिडितको लागि रु.७५,०००। लागि भन्नुभएको छ ।
जम्मा रु.३,१५,०००। रहेको छ ।