रिमा सेवा बृद्धा आश्रमको लागि इण्द्रेणीमा भाद्र २ गतेसम्म प्राप्त सहयोगको सम्पूर्ण विवरणसहित


काठमाडौं, भदौ ४।  कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न कार्यक्रम र जिल्लाहरुमा पुग्दा रिमा सेवा बृद्धा आश्रमको लागि प्राप्त भएको रकम रिमा सेवा बृद्धा आश्रमकी संचालिका रिमा साप्कोटालाई इन्द्रेणी मार्फत प्राप्त सहयोग रकम हस्तान्तरण गरिएको छ ।

इन्द्रेणी कार्यक्रम मार्फत स्वदेश तथा विदेशबाट अपाङग केन्द्रका लागि भनि प्राप्त भएको रकम एक कार्यक्रममा बीच हस्तान्तरण भएको हो । इन्द्रेणीका गायक क्षत्र शाही र युवराज चाौलागाईले विभिन्न समय र स्थलमा छायाङकन भएका कार्यक्रमबाट प्राप्त रकम केन्द्रमा पुगेर साप्कोटालाई हस्तान्तरण गरेका हुन । फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशाला। बृद्धाश्रम, अपाङग केन्द्रलगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो । इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्बधित व्यक्ति तथा संस्थालाई प्राप्त भएको रकम हस्तान्तरण गरिएको हो । कार्यक्रम मार्फत विभिन्न दुःखी पीडित, अपाङ, दिर्घरोगी, प्राकृतिक विपत्तीमा परेका समुदाय वा व्यक्तिहरुलाई सहयोग दिने क्रममा रिमा सेवा बृद्धा आश्रमको लागि भनि विभिन्न कार्यक्रमहरुबाट प्राप्त रकम दिने महानुभावहरुको विवरणसहित ।

रिमा सेवा बृद्धा आश्रमको लागि इण्द्रेणी मार्फत २०७९ साल भदौ २ प्राप्त सहयोग रकम हस्तान्तरणको विवरण

अमेरीकाको केन्टकी लुइसवेलमा बसोबास गर्ने मदर ग्रूप मिलेर राधा थापाको नेतृत्वमा कपिल दुलाल मार्फत प्राप्त रकमको विवरण यस प्रकार छ ।
१.हरीमाया भण्डारी २० डलर २. नरमाया चुहान २० डलर
३.हरीमाया गूरुङ २० डलर ४.तिला बास्तोला २० डलर
५.टिका सुवेदी २० डलर ६.विष्णु पोखरेल २० डलर
७.चम्फा आचार्य ८.विष्णु खनाल २० डलर
९.जुना बास्तोला २० डलर १०.विष्णु चुहान २० डलर
११.बल रेगामी २० डलर १२.धनमाया फुयाल २० डलर
१३.तारा भारती २० डलर १४.खरी गुरुङ २० डलर
१५ .पुष्पा आचार्य २० डलर १६.राधा थापा २० डलर
१७.कमला रेगामी २० डलर १८.पवित्रा बस्नेत २० डलर
१९.खिना वाग्ले २० डलर २०.याममाया न्यौपाने २० डलर
२१.उमा कडरीया २० डलर २२.गंगा खड्का २० डलर
सबैबाट एकमुष्ट जम्मा ४४० डलरको रु.५३,१६१। पठाउनु भएकोमा रु.९,१६१। स्टुडीयो निर्माणको लागि राखेर रु.४४,०००। मध्यबाट बृद्धा आश्रमको २२ जना बृद्धबृद्धाहरुको लागि १÷१ जोर जुत्ता १÷१ आटो छाता र १÷१ कप जुस खुवाई दिनुहोला भन्नु भएको छ ।
२ रेणुका गुरुङ पहिले भुटान नेपाल तिमाइ क्याम्प हाल न्युवर्क रोचेष्टार अमेरीकाबाट २०० डलरको रु.२५,५३८। पठाउनु भएकोमा रु.९,५३८। इन्द्रेणीको लागि राखेर रु.८,०००। गौशालाको लागि र बाँकी रु.८,०००। बृद्धा आश्रमको लागि भन्नु भएकाले रिमासेवा बृद्धा आश्रमकोे लागि भन्नु भएको छ ।

जम्मा रु.५२,०००। 
हालसम्म पटकपटक गरी रु.४,०९,७५०। हस्तान्तरण ।

रिमा सेवा बृद्धा आश्रमको लागि इण्द्रेणी मार्फत २०७९ साल भदौं २ गते प्राप्त सहयोग रकमको विवरण यस प्रकार छ ।

१ शर्मीला तामाङ चक्रपथ नारायण गोपाल चोकबाट पितृहरुको सम्झनामा स्टुडीयो निर्माण, स्नेही काख, रिमा सेवा आश्रम गौशाला लगायत लाई पठाउदा रु.१५,०००। रिमा सेवा आश्रमको लागि भन्नु भएको छ ।

२ लव कुँवर भिमढुङ्गा काठमाण्डौ बाट रु.८,०००। मध्य इण्द्रेणी नयाँ स्टुडीयो निर्माणको लागि रु.३,०००र बाँकी रु.५,०००। रिमा सेवा आश्रमको लागि भन्नु भएको छ ।

३ पद्नाथ शर्मा सापकोटा श्रीमती भवि शर्मा सापकोटा काठमाण्डौ बालाजु मार्फत अष्ट्रेलीयामा रहेका छोराबुहारी छोरीज्वाई लगायत १६ जनाले संकलन गरी पठाएको रकमबाट बझाङ बाढिपिडित स्टुडीयो निर्माण,क्यान्स पिडित गौशाला लगायत लाई पठाउदा रु.१५,०००। रिमा सेवा आश्रमको लागि भन्नु भएकोले छ ।

४ तुला ढकाल मार्फत हरीमाया ढकाल आमा र कुन्ती ढकाल छोरी भुटान साम्सी नेपाल खुदुनाबारी हाल कोलम्बस अमेरीकाबाट पितृहरुको सम्झनामा गौशाला, धू्रमससुन्तली लगायत लाई पठाउदा रु.१०,०००। लागि भन्नु भएकाले छ ।

५ अमेरीकाको पेन्सीलभेनीया मास्टर व्रान्ड क्याविनेट क्यारीज कम्पनीको सेकेण्ड सिफ्टमा २०७८को देउसी भैलो खेली संकलन रकमबाट धू्रर्मुससुन्ती र स्टुडीयो निर्माणको लागि पठाउदा रु.१०,०००। बृद्ध आश्रमकोे लागि भन्नु भएको छ ।

६ मतिलाल दियाली र धनमाया दियाली भुटान सर्वाङ नेपाल बेलडांगी १ हाल हाल क्यानाडाको ओन्टेरोबाट सासुससुराको सम्झनामा गौशाला, नन्दा सिंह, विभिन्न पिडित लागायत लाइ पठाउदा रु.१०,०००। बृद्धाआश्रमको लागि भन्नु भएको छ ।

७ कुमार बस्नेत श्रीमती लक्ष्मी बस्नेत क्यानाबाट रु.५०,०००। पठाउनु भएकोमा रु.२०,०००। कैलालीका मृगौला पिडित सासुबुहारीको लागि रु.२०,०००। विभिन्न दूःखी पिडितको लागि र बाँकी रु.१०,०००। बृद्धाआश्रमको लागि भन्नु भएकाले छ ।

८ कान्छी गिरी दहचोक काठमाण्डौबाट पिडित र गौशालाको लागि पठाउदा रु.५,०००। बृद्धाआश्रमको लागि भन्नु भएको छ ।

९ प्रकाश के.सी गुल्मीबाट रु.१०,०००। मा स्टुडियो निर्माणको लागि रु.२,०००। र बांकी रु.८,०००। बृद्धाआश्रामको लागि दिनु भन्नु भएको छ ।

१० विष्णु प्रसाद रेग्मी र श्रमिति पुर्णिमा लम्साल रेग्मी, स्याङ्गजा भिरकोट ६ बाट स्व.पिता रमाकान्त रेग्मी र स्वर्गिय दाजु तारानाथ रेग्मीको आत्मा शान्तीको कामना गर्दे रु.३०,०००। पठाउनु भएकोमा गौशालाको लागि रु.५,०००।, इन्द्रेणीको लागि रु.५,०००।, अनाथ बालबालिकाको लागि रु.१०,०००। र बृद्धाआश्रामको लागि रु.१०,०००। भन्नु भएको छ ।

११ हेमध्वज त्रिपाठी, गणेशस्थान धादिङ्गबाट इन्द्रेणी, गौशाला, अन्य पिडितको लागि पठाउंदा बृद्धाआश्रामको लागि भन्नु भएको छ ।

१२ पदम कुमारी खत्री, त्रिपुरासुन्दरी धादिङ्गबाट कृष्ण कंडेल, गौशाला लगायतलाई पठाउंदा बृद्धा आश्रामको लागि रु.२०२०। दिनु होला भन्नु भएको छ ।

१३ नरमाया रिजाल, हाल अमेरिकाको सिन्सिनिटी ओहायुबाट स्वर्गिय आमा पद्दमावति रेग्मीको आत्माशान्तीको कामना गर्दै रु.२३,७०२। मा स्टुडियो निर्माणको लागि रु.२,०००।,गौशालाको लागि रु.१०,०००। र बांकी रु.११,७०२। बृद्धाआश्राममा बुवाआमालाई खाना खुवाई दिनु होला भन्नु भएको छ ।

१४ इन्द्र बहादुर विष्ट, ओखलढुङ्गा कटुञ्जेबाट गौशाला, धुर्मुससुन्तली, तिलबहादुर कार्की लगायतलाई पठाउंदा बृद्धाआश्रामको रु.५,०००। भन्नु भएको छ ।

१५ गंगा आचार्य,श्रमिति अम्बिका आचार्य र आमा पवित्रा आचार्य, भुटान दोभान झापा क्याम्प हाल अमेरिकाको मिनिसोता रोजवेलबाट स्वर्गिय बुवा खडानन्द आचार्यको बार्षिक पुण्य तिथीको अवसर र छोरी लक्ष्मी आचार्यको जन्म दिनको अवसरमा इन्द्रेणी व्यवस्थापन, स्टुडियो निर्माण, गौशाला, विभिन्न दुखी पिडित लगायतलाई पठाउंदा बृद्धा आश्रामको लागि रु.५,०००। भन्नु भएको छ ।

१६ मोतिलाल गौतम र हरिकला गौतम, गैडाकोट ५ बाट रु.१०,०००। मध्ये स्टुडियो निर्माण, गौशाला र पिडितको लागि पठाउंदा बृद्धा आश्रामको लागि रु.२,०००। भन्नु भएको छ ।

१७ राधादेवि आचार्य नवलपुर कावासोतीबाट रु.१४,००५। मध्य गौशाला, ध्रूमससुन्तली, स्टुडीयो निर्माण लगायतको लागि पठाउदा रु.२,०००। रिमासेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

१८ टिकाराम शमाृ कावासोतीबाट गौशाला, ध्रूमससुन्तली लगायतको लागि पठाउदा रु.२,०००। रिमासेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

१९ लक्ष्मी बराल पोखराबाट गौशाला र दुःखी पिडितको लागि पठाउदा रु.२,०००। रिमासेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

२० रुपन्देही तिलोत्तमा १ मा बसोबास गर्ने छोराहरु राजु शाहि ओम शाहि छोरीहरु सुनिता खाँड मिठ्ठु मल्ल नातीनी एलिजा शाहि रुपन्देही हाल यु.केबाट स्वर्गीय पितृहरुको सम्झनामा स्नेहीकाख, गौशाला अन्य पिडित लगायतको लागि पठाउदा रु.५,०००। रिमासेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

२१ देवेन्द्र घर्ती क्षेत्री प्युठान गौमुखी नगरपालीका रजबारा ३ कमेरीखोला हाल दुवईबाट स्वर्गीय हजुरबुवा र हजुरआमाको सम्झनामा आत्मा शान्तीको कामना गर्दै गौशाला, विभिन्न पिडित लगायतको लागि पठाउदा रु.७,०००। रिमासेवा बृद्धाआश्रमको लागि भन्नु भएको छ ।

२२ वेदमाया रिजाल धादिङ खहरेबाट रु.१,०२०। रिमासेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

२३ यममाया रोकामगर म्याग्दी बरंजाबाट सम्पुर्ण पितृहरुको सम्झनामा स्टुडीयो निर्माण, नन्दा सिंह, दुःखी पिडित लगायतको लागि पठाउदा रु.१०,०००। रिमासेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

२४ रेवती ढुङ्गाना काभ्रेस्थलीबाट ८४ वर्षको अवसरमा विभिन्न पिडित, गौशाला लगायतको लागि पठाउदा रु.५,०००। रिमासेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

२५ विष्णु रसाईली (७० वर्ष) भुटान चिराग सुन्तलेगाउ नेपाल पथरीक्याम्प हाल अमेरीकाको एक्रोन ओहायुबाट स्वर्गीय बुवा प्रेम प्रसाद लगुन आमा रतिमाया लगुन र कान्छी छोरी चन्द्रा रसाईलीको सम्झनामा आत्माशान्तीको कामना गर्दै रु.१२,१७०। पठाउनु भएकोमा रु.१,१७०। इन्द्रेणीको लागि राखेर बाँकी रु.११,०००। अशक्त बृद्ध आमाबुवाको लागि खाना खुवाईदिनुहोला भन्नु भएको छ ।

२६ सरस्वती गौतम काभ्रेस्थलीबाट रु.२,१००। मध्य रु.१,१००। इन्द्रेणीको लागि राखेर रु.५००। गौशालाको लागि र रु.५००। रिमासेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

२७ हिरामाया राई खोटाङ्ग हाल हरिसिद्धि ललितपुरबाट सम्पुर्ण पितृहरुको सम्झनामा आत्मा शान्तीको कामना गर्दै स्टुडीयो निर्माण, गौशाला, लगायतको लागि पठाउदा रु.१०,०००। रिमासेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

२८ लिला कुमारी न्यौपाने न्यौपानेको ८० औ जन्मदिनको अवसरमा सुख शान्तीको कामना गर्दै अमेरिकाको टेक्ससमा वसोवास गर्ने छोरा, बुहारी, नाती, नातिनी र पनाती लगाएतबाट पिडित, इन्दे्रणी, गौशाला लगायतको लागि पठाउँदा रु.१०,०००।– रिमासेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

जम्मा रु.१,८०,७४२/

रिमा सेवा बुृद्धा आश्रमको लागि इण्द्रेणी मार्फत २०७८ असोज १० गते प्राप्त सहयोग रकमको विवरण

१ बद्री रावत र साथीहरु मिलेर धादिङबाट रु.१५,१००। हस्तान्तरण गर्नू भएकोमा रु.१,०००। बृद्ध आश्रमको लागि भन्नु भएको छ ।

२ इन्द्रमाया खड्का भुटान ठेवारगाउँ हाल अष्ट्रेलीयाको ताजमनीयाबाट स्वर्गीय बुवा अम्वर बहादुर श्रिलालको आत्मा शान्तीको कामना गर्दै नातीनी सरस्वती खड्का,नातीहरु कृष्ण खड्कार केशव खड्का स–परिवार मिलेर ७०० डलरको रु.५९,०८७। पठाउनु भएकोमा रु.१०,०००। बृद्ध आश्रमको लागि भन्नु भएको छ ।

३ राम शिवाकोटीको नेतृत्वमा अमेरीकाको पेन्सीलभेनीया पिसवर्ग बस्ने धनपती मैनाली तथा सावित्री मैनालीले आफ्नो स्वर्गीय बुवाआमा हरिलाल मैनाली र पवित्रा मैनालीको असोज ११ गते परेको पुण्य तिथिको अवसरमा रु.४०,०००। पठाउनु भएकोमा रु.१०,०००। स्टुडीयो निर्माणको लागि राखेर रु.३०,०००। बृद्ध आश्रममा गएर खाना खुवाईदिनुहोला भन्नु भएकाले आज ल्याएका छौं । राम शिवाकोटी संरक्षक, बद्रि प्रसाद शिवाकोटी संयोजक, शिवाकोटी वशं अध्यन प्रतीष्ठान ललितपुर ।

४ हरीबाबु भण्डारी प्युठान झीम्रुक गाउँपालीका ८ स्नेहाकोट कोप्चा हाल पन्जाव लुदीयानाबाट स्वर्गीय बुवा लोक बहादुर भण्डारी र आमा झुमा भण्डारीको आत्मा शान्तीको कामना गर्दै अन्य पिडित र नन्दा सिंहको लागि पठाउदा रु.१,०००। बृद्ध आश्रमको लागि भन्नु भएको छ ।

५ भुटान डागाना १९३५।०१।०१ मा जन्म भई १९९२ मा नेपालको गोलधाप क्याम्पमा बसोबास गरी २०१२ बाट अमेरीकाको पेन्सीलभनीयाको पिट्सवर्ग शहरमा १४ अगष्ट २०२१ मा निधन हुनुभएका बुवा तुलसी राम काफ्ले र स्वर्गीय आमा गौरव काफ्लेको जेठो छोरा पदमलाल काफ्ले जेठी छोरी हरीमाया र ज्वाई टिकाराम अधिमकारी, माईली छोरी देविमाया र ज्वाइृ कृष्ण चम्लागाई, साईला छोरा रितुनारायण काफ्ले र बुहारी हेमा ढकाल, कान्छा छोरा लिला काफ्ले बुहारी गंगा शर्मा, साईली छोरी नरमाया र ज्वाई नारायण तिम्सीना,कान्छी छोरी डम्मर कुमारी र ज्वाई रुपेश सुवेदी,साथै १० जना नाती ३ नातीनी तथा १ नातीने बुहारी लगायत मावली भाई देवि प्रसाद खंदाल र उहाँको स–परिवारले स्वर्गीय आत्माको शान्तीको कामना गर्दै सेप्टेम्बर २७ तारीखमा पिताजीको ४५ औं तिथि पर्नेभएकाले उक्त दिनमा बृद्धबृद्धा लाई खाना खुवाईदिन र केहि कपडा किनेर दान गरीदिनुहोला भनी रु.१,१५,०००। पठाउनु भएकामा रु.१५,०००। इण्द्रेणीको लागि राखेर रु.१ लाख को कुनैपनि बृद्धा आश्रममा गएर दान गरी दिनुहोला भन्नु भएकाले सो अनुसार आज यस बृद्ध आश्रममा बृद्ध आमाबुवाको लागि रु.२०,०००।को २५ वटा सिरक किनेर ल्याएका छौं साथै सबैलाई खाना खुवाएर बाँकी रकम रु.८०,०००। हस्तान्तरण गरेका छौं ।

६ खिनामाया सुवेदी २०१६ साल भुटान डागाना गोसी लकमा जन्म भई नेपालको मोरङ हुदैं अमेरीकाको ओहायु राज्यबाट आफ्नो स्वर्गीय मातापिता, सासुससुरा, श्रीमान्, छोरी, लगायत सम्पुर्ण ज्ञात अज्ञात पितृहरुको सम्झना गर्दै जम्मा रु.२४,१२६। पठाउनु भएकोमा बृद्ध आश्रमको लागि रु.६,०००। इण्द्रेणीको लागि रु.४,०००। गौशालाको लागि रु.६,०००। र बाँकी रु.८,१२६। विभिन्न पिडितको लागि भन्नु भएको छ ।

७ स्वर्गीय मंगलीमाया गजमेर भुटान चिराग दलेनीमा १९४७।०१।०१ मा जन्मभई अमेरीकाको ओहायु कोलम्बस राज्यको १८६६ डोरसेटसायर रोडमा २०२१ अगष्ट २४ (२०७८ भदौ ८ गते) निधन भएकाले उहाँको सम्झनामा जेठीछोरी नर्वदा गजमेर,ज्वाई हर्क खाती,र नातीनी र गंगाराम रसाईली समेत बाट स्वर्गीय आत्माको शान्तीको कामना गर्दै रु.४६,१०३। पठाउनु भएकोमा इण्द्रेणीको लागि रु.१०,१०३।, बृद्धा आश्रमको लागि रु.१०,०००। गौशालाको लागि रु.५,०००। नन्दा सिंहको बालगृहको लागि रु.६,०००।, र बाकी रकम रु.१५,०००। एकदमै नाजुक अवस्थाका मृगौला पिडित दम रोगी लगाएत लाई दिनुहोला भन्नु भएको छ ।

जम्मा रु.१,३८,०००।

रिमा सेवा बुृद्धा आश्रमको लागि इण्द्रेणी मार्फत २०७८ भदौं २ गते प्राप्त सहयोग रकमको विवरण

१ भु.पु.सुवेदार मेजर नरजंग गुरुङ पोखरा १० रामबजार हाल यु.के स्कर्टल्याण्डबाट रु.६१,०००। पठाउनु भएकोमा नन्दा सिंहको लागि रु.२,५००।, िितल बहादुर कार्कीको लागि रु.३,०००।, इन्द्रेणी स्टुडियोको लागि रु.५,०००।, गोर्खाका मृगौला फेल भएका सुकबहादुर दर्जीको लागि रु.४५,०००। र स्नेही काखको लागि रु.२,५००।, र रिमा सेवा बृद्धा आश्रामको लागि रु.३,०००।, दिनु होला भन्नु भएको छ ।

२ राज कुमार रोका स्याङजा हाल कलंकीबाट स्वर्गीय आमा जैसरा थापाको पुण्य तिथिको अवसरमा छोरी जित कुमारी रोका मार्फत रु.३,०००। रिमा सेवा बुृद्धा आश्रमको लागि दिनुहोला भन्नु भएको छ ।

३ ध्वोजविर राई श्रीमती चमेली राई यु.के.बाट ध्वोजविर राईको स्वर्गीय आमाबुवा मधुकर राई र बाटुलीमाया राई साथै चमेली राइको स्वर्गीय बुवा हर्कध्वज राईको आत्मा शान्तीको कामना गर्दैै रु.५३,००८। पठाउनु भएकोमा रु.५,०००। स्टुडीयोको लागि राखेर रु.५,०००। नन्दा सिंहको लागि रु.५,०००। स्नेही काखको लागि, कृष्ण कंडेलको लागि रु.१०,०००। दृष्टीविहिनको लागि रु.५,०००। भन्नु भएकाले केदार भट्टको लागि दिएका छौं भने पशुपती छेउमा रहेको बृद्ध आश्रमको लागि रु.१८,००५। र बाँकी रु.५,०००। गौशालाको लागि भन्नु भएको छ ।

४ शान्तीराम काफ्लेको नेतुत्वमा अमेरीका पेन्सीलभेनीया राज्यमाको पिट्सवर्गमा बसोबास गर्ने श्रीमती, छोरा बुहारी, नाती, नातीना बुहारी, छोरी ज्वाई,नातीनीहरु लगायत स–परिवार मिलेर पठाएको सहयोगको विवरण यस प्रकार छ ।

१. लक्ष्मी ढुङ्गाना काफलगेडी विजनेश वनर १०० डलर २.पुष्पा काफ्ले २०० डलर

३.मनि काफ्ले १०० डलर ४.कृष्णा अधिकारी ५० डलर

५.खिना अधिकारी १०० डलर ६.रविना नेपाल १०० डलर

७.चन्द्रा भण्डारी १०० डलर ८.रविना न्यौपाने १०० डलर

९.अन्जु घिमिरे ५० डलर १०.तुलसा काफ्ले ५० डलर

११.कौशीला भण्डारी ३० डलर १२.गोविन्द कोईराला ३० डलर

१३.शान्ती काफ्ले १०० डलर १४.सोमवति अधिकारी ३० डलर
जम्मा ११०० डलरको रु.१२९४१६। पठाउनु भएकोमा रु.२५,०००। स्टुडीयो निमार्णको लागि रु.२५,०००। धू्रमुस सुन्तलीको लागि रु.५,०००। गौशालाको लागि रु.११,०००। रिमा सेवा बृद्धा आश्रमको लागि, रु.१०,०००। गाडिमा थेल र्खच र बाँकी रु.५३,४१६। विभिन्न पिडितको लागि दिनु भन्नु भएको छ । रिमा सेवा बृद्धा आश्रमको लागि, रु.१०,०००। छ ।

५ जंग बहादुर बस्नेत, पुतली बस्नेत र हुमकला बस्नेतको छोरा मोहन सिंह बस्नेत र बुहारी भगवती पाण्डे बस्नेतको सुपुत्र मानविक बस्नेतको जन्मदीनको अवसरमा नन्दा सिंह ,इण्द्रेणी, विभिन्न पिडितको लागि पठाउदा रु.१५,०००। रिमा सेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

६ कृष्ण के.सी. बाग्लुङ हाल अमेरीकाबाट रु.५०,०००। मध्य इण्द्रेणी गौशाला मनाङ बाढिपिडित नन्दा सिंह, लगायत लाई पठाउदा रु.५,०००। रिमा सेवा बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

७ शिव खड्का दुवाकोट भक्तपुरबाट रु.११,११०। हस्तान्तरण गर्नू भएकोमा रु.५,०००। स्टुडीयोको लागि रु.२,११०। गौशाला रु.२,०००। ध्ूमुससुन्तली र बाँकी रु.२,०००। बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

८ देवि बहादुर खत्री दोलखा तामाकोशी हाल भक्तपुर दुवाकोटबाट स्वर्गीय बासुदेव खत्रीको सम्झनामा आत्मा शान्तीको कामना गर्दै ध्ूमुससुन्तली, स्टुडीया, अन्य पिडित लगायत लाई पठाउदा रु.१०,०००। बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

९ हर्क बहादुर बाँनिया श्रीमती पुर्णमाया बाँनिया र जमुना खतिवडाले अमेरीकाको पेन्सीलभेनीया स्केनटनबाट रु.१,४१,८३५। पितृहहरुको नाममा पठाउनु भएकोमा ,।बाढिपिडित र अन्य पिडितलाई पठाउदा रु.१०,०००। बृद्धा आश्रमको लागि भन्नु भएको छ ।

जम्मा रु.७६,००५।
इन्द्रेणीले बिक्रम सुनार देखि बिभिन्न पीडित र बाँदरलाई समेत यसरि राहत बाँडियो भन्ने शिषृैका समेत इन्द्रेणी डटकम युटुव च्यानलमा गई हेर्न समेत सकिने छ । २०।०६।०७८ । अक्टोवर ५ २०२१ म प्रशारित छ ।