चितवनमा इन्द्रेणी कार्यक्रम मार्फत सहयोग हस्तान्तरण


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत चितवनमा सम्पन्न कार्यक्रममा विभिन्न दुुःखी पिडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ ।
सरस्वती युवा क्लब लम्जुङचोकद्वारा आयोजित बृहत इन्द्रेणी सांस्कृतिक कार्यक्रममार्फत सहयोग रकम हस्तान्तरण भएको हो । विभिन्न सहयोगी मनहरु मर्फत इन्द्रेणी कार्यक्रममा प्राप्त भएको रकम फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले हस्तान्तरण गरेका हुन ।

चितवनको भरतपुरमा सहयोग रकम प्राप्त गर्नेहरुको विवरण
१ भिमबहादुर मगर २०,०००।
२ सोनी मगराती अपाङगता २०,०००।
३ विकास गौतम दुर्घटनामा घाइते २५,०००।
४ चन्द्रकला भण्डारी मृगौला फेल २५,०००।
५ बवि कमार पन्त २०,०००।
६ मन्द्र प्रसाद श्रेष्ठ
७ झलकराम खरेल २०,०००।
८ कमल बहादुर मगर २०,०००।
९ मनिसरा परियार २०,०००।
१० खेम बहादुर गुरुङ २०,०००।
११ सन्तमाया दर्जी २०,०००।
१२ सुन्दर लामा २०,०००।
१३ कमल तामाङ २०,०००।
१४ कोपिला विक २०,०००।
१५ भूमी बयक २०,०००।
१६ जंगबहादुर भुजेल २२,०००।