विकास प्रेमी नेता प्रभु साहसंगै एमालेबाट मधेश प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिने को-को ?


नेकपा एमालेबाट मधेश प्रदेशका प्रभावशाली मानिएका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । जसपासंग एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी सहकार्य गरेसंगै एमाले भित्रका प्रभावशाली नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिनेमा प्रतिनिधि सभा देखि प्रदेशसम्मका छन् ।
प्रतिनिधि सभा तर्फ उम्मेदवारी दिने नेताहरु

प्रभु साह, रौतहट ३
किरण साह, रौतहट २
प्रदिप साह, रौतहट ४
राम आधार कापड, महोत्तरी ३
मानबहादुर खडका, सर्लाही १
किसोरी साह ुकमलु, धनुषा १
कृष्ण कुमार महतो, धनुषा ४
संतोष श्रेस्ट पर्सा १

प्रदेश सभा तर्फ उम्मेदवारी दिनेहरु
चन्द्रभुषण साह, सर्लाही १(१)
रेनुका पोडेल, सर्लाही ३ (१)
उमेश कुशवाहा, बारा ४ (२)
केशव राय चौधरी, रौतहट ३ (१)
कुन्दन कुशवाहा, रौतहट ३ (२)
राजेश चौधरी, रौतहट १ (२)
मनोज यादव, रौतहट १ (२)
मुजिम राय, महोत्तरी ३ (१
सुनिल रोहित, महोत्तरी ३ ९२०
गोपाल प्र। यादव, सिरहा ३ ९२०
योगेश सिंह, सिरहा २ ९२०
प्रमोद महतो, महोत्तरी १ ९२०
देवराज घिमिरे, बारा १ ९१०
जयन्त कुशवाहा, बारा १ (२)
कदम रसुल, पर्सा (२)
पहलाद गुप्ता, पर्सा ४ (२)
विनोद लामा, पर्सा २ (१)