कास्कीको रमणीय मट्टिखानमा इन्द्रेणीको प्रस्तुती


पर्यठकीय क्षेत्र कास्की पोखराको सुन्दर मट्टिखान क्षेत्रको ५ स्थानवाट देखिने सुन्दरतालाई प्रचार गर्न लोकप्रिय इन्द्रेणी कार्यक्रम मार्फत सांगितिक प्रचार भएको छ । कास्की मट्टिखानका मुख्य कार्यक्रम स्थलमा कार्यक्रम छायांकन हुने छ ।
शुक्रबारै इन्द्रेणीको टोली वेलुका अयरपानी होम स्टेमा वास बसी स्थानीय कला संस्कार र संस्कृतिको प्रचार गरेको छ ।
पोखरा र फेदिखोलाको सिमास्थित रमणीय मट्टिखानक्षेत्र र यहाको ५ ठाउवाट देखिने सुन्दरतालाइ इन्द्रेणी कार्यक्रम मार्फत छायांकन हुने छ । यहाँ छायांकन भएका कार्यक्रम टेलिभजन र इन्द्रेणी युट्युवमा हेन सकिन्छ ।
देश विदेशका नेपालीको मन जित्न सफल, देशमा दिनदुखीको सेवक इन्द्रेणीसग मट्टिंखानेको पनि देख भेट पहुँच एवं सहयोग आदान(प्रदान हुन सकोस भन्ने चाहना रहेको छ । यस्तै मट्टिखान जस्तो रमणीय ठाँउपनि किन विकास निर्माणमा पछिी परेका छन भनि सबै माँझ जानकारी दिने कार्यक्रमको मुख्य लक्ष्य छ ।

आपसी भेटघाट ,स्वस्थ्य मनोरन्जन , सांस्कृतिक जागरण,मटिखान पनि देशको उत्कृष्ट सांस्कृतिक कार्यक्रम गर्न अत्यन्त उपयुक्त ठाँउ हो भन्ने देखाउने चाहना भएकाले यस क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएका छन् ।
मट्टिखानको अलौकिक सुन्दरता हेर्ने उपयुक्त वेला आश्वीन कार्तिक हो नयाँ मानिस मट्टिखान जादा दंग पर्ने वेला यही हो ,जमिनमा हरियाली पहेलपुर धान वढीमात्रामा हिमाल खुल्ने डाडाकाडा छ्याड्गै देखिने वेलापनि यहि हो त्यसैले यही समयमा इन्द्रेणी मार्फत मट्टिखानमा छायांकन गर्न लागिएको हो ।

मट्टिखानको महत्व कस्तो छ ?

७ हिमऋखला देखिनुका साथै १३ जिल्लाको भु भाग एकैठाँउवाट अवलोकन गर्न सकिन्छ ।

पोखरा महानगरपालीका र लेखनाथ क्षेत्र छ्याड्गै देख्न सकिने साथै फुस्रेखोला सुरैदीखोला फेदिखोला ३ तिर वगेको देखिने ठाँउ हो मट्टिखान ।

वहुजाती वहुसंस्कृतीको रमाइलो संगम हो मट्टीखान ।

2 जिल्ला कास्की र स्याड्जाको सिमा , दुर्इ पालिका पोखरा महानगरपालीका र फेदिखोला गाउपालीकामा पर्ने पोखराको पेरीफेरीमा पोखराकै दक्षिण पश्चिम दिशाको सबभन्दा अग्लो र रमाइलो डाँडा हो मट्टीखान ।

महत्वपूर्ण रमार्इला ठाँउहरु
राम्चेडाडा , भालडाडा, चण्डीडाडा, ओलीडाडा, वुधवारे, इन्द्रमन्दिर , तिलस्वारा ,कृष्ती स्वारा, कृष्ति कालिकाकोट आदी

मट्टिखानका धरोहर
चण्डीडाडा उच्च मा वि मट्टीखान स्कुल, इन्द्र मन्दिर, चण्डिका मन्दिर, भ्यू टावर , भ्यू रिसोर्ट, हेल्थ पोष्ट , प्रहरी चौकी, मन्दली स्थान , देउराली मन्दिर , अकलादेवी मन्दिर, कालिकाकोट मन्दिर , गण्डकी रेडियो टावर आदी मट्टिखान स्थित गाउहरु
मट्टीखान चौका, चारघरे,ढुवाडे, आक्राड, सादी, कोठे गाउ , सुनडाडा, स्याउली वजार , ताकमारे, चुइखर , खत्रीगाउ, कर्मिडाडा, अयरपानी, भिरस्वारा , छोर्दी, धुवारकोट , मुलावारी, बक्रेक, नैखु, तिलस्वारा ,भालडाडा, खाल्से, रामदी आदी

सम्भावनापोखराको वान डे ट्रिपको लागी वेष्ट एरिया

वेष्ट माउन्टेन साइक्लीड़ प्लेस अराउण्ड द पोखरा ,साथै वेष्ट पिकनिक स्पट, वेष्ट क्याम्पिड प्लेस , वेष्ट माउन्टेन ड्राइभिड , वेष्ट सुटिड स्पट, वेष्ट पेन्टीड प्लेस , वेष्ट मल्टी कल्चर एथेनिक अव्जरभेसन प्लेस , वेष्ट मेडिटेशन एण्ड योगा प्लेस ,वेष्ट जंगल ट्रिप ,वेष्ट पिस प्लेस , वेष्ट सनराइज़ एण्ड सनसेटिड प्लेस आदी आदी को लागी मट्टिखान प्रसिद्ध छ यी सवै कुराको लागी मट्टिखान वेष्ट प्लेस एराउण्ड द पोखरा हो ।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन जुट्ने संघ संस्था तथा व्यक्तित्वहरु

यम पौडेल
दिलु गुरुङ
नारायण प्रसाद शर्मा
मिन गुरुङ

२१ सदस्यीय तयारी समितिका सदस्यहरु

दिलु गुरुङ संयोजक
खेमराज पोखरेल सदस्य सचिव
नारायण पोखरेल सचिव ९ सचिवालय र प्रचार प्रसार ०
झम गुरुड सचिवालय
राज कुमार गुरुङ सचिवालय
फिलिप गुरुङ सचिवालय
इन्द्र वहादुर खत्री सचिवालय
दुर्गा गुरुङ
जुक्त क्षत्री
चिज जी
भुवन पोखरेल
डम्वर गुरुङ
राम गुरुङ
वुद्दि गुरुङ
कर्ण गुरुङ
काजीमान गुरुङ
कृष्ण वहादुर खत्री रामदी
धन व भुजेल वयली
धनिराम पौडेल पार्दी
ज़म्दार खिम व हमाल
दुर्गा वि क

सल्लाहकार
प्रदेश सभा सचिव अधिवक्ता हरिराज पोखरेल
झंम्कनाथ पौडेल ९ ॐ शान्ती ०
समाजसेवी वावुलाल गुरुङ
समाजसेवी देवी वहादुर थापा