इन्द्रेणीका कार्यक्रम सञ्चालक कंडेल सम्मानित


धवलागिरी गाउँपालिका समाज काठमाडौंंबाट तिहारको अवसरमा आयोजित देउसी भैलो कार्यक्रम २०७९ मा सम्मानित भएका छन् । कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष समेत रहेका कंडेललाई लोक दोहोरी गायनको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै सम्मान गरेको हो ।

सेवा सन्देश र मनोरञ्जनका साथ सामाजिक अभियान सुरु गरेको छ ।