इन्द्रेणीको लोक संस्कृतिमा अतुलनीय भूमिका : संस्कृति मन्त्री श्रेष्ठ(पुरा भिडियो हेर्नको लागि )


लोक संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवन राम श्रेष्ठले इन्द्रेणी कार्यक्रम मार्फत लोक संस्कृतिको रक्षा र संरक्षणको लागि विशेष योगदान गरेको बताएका छन् । मन्त्री निवास पुलचोकमा सम्पन्न भएको देउसी भैलो कार्यक्रममा मन्त्री श्रेष्ठले इन्द्रेणी कार्यक्रम र यसका सञ्चालक कृष्ण कंडेलको खुलेरै प्रशंसा गरेका हुन ।

मन्त्री श्रेष्ठको निवासमा देउसी भैलो कार्यक्रममा श्रेष्ठका परिवार तथा आफ्न्तहरु समेत उत्साहजनक रुपमा सहभागी भएका थिए । सेवा, सन्देश र मनोरञ्जन दिनका यस कार्यक्रमले सन्देश मुलक देउसी भैलो प्रस्तुत गरेको हो । यस कार्यक्रम पुरा भिडियो हेर्नको लागि..

.https://www.youtube.com/watch?v=3kDU5j3hxtc