काठमाडौं कार्तिक ११ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इन्द्रेणी कार्यक्रमले गीत संगितको माध्यम मार्फत हौसला बढाउँदै खवरदारी गर्ने अभियान सहानिय रहेको बताउनुभएको छ । इन्द्रेणी टीमको देउसी भैलो कार्यक्रममा स्वागत मनतव्य व्यक्त गर्दै महान्त्री तथा युवा नेता थापाले इन्द्रेणीले समाजमा गरेको योगदानको प्रंशसा गरेका हुन ।
उनले आफु राजनीतिमा रहदाँ कही पनि केही तल माथी नगर्ने भन्दै हुनै लागेमा निरन्तर खवरदारी गर्न समेत सुझाव दिएका छन् । इन्द्रेणी सांस्कृति विकास केन्द्रका अध्यक्ष तथा लोकप्रिय सांस्कृतिका कार्यक्रम इन्द्रेणीका कार्यक्रम सञ्चालक कृष्ण कंडेल नेतृत्वको समूहले विभिन्न राजनीतिक दल अध्यक्ष, नेता तथा समाजसेवी, समूह तथा घरहरुमा देउसी भैलो खेली हरेक वर्ष खवरदारी गर्ने अभियानै चालेको छ ।
सेवा, सन्देश र मनोरञ्जनका साथ सञ्चालित यस कार्यक्रम मार्फत वार्षिक करोडौ रुपैयाँ विभिन्न दुःखी पीडितहरुलाई कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत सहयोग गर्दै आएको छ । इन्द्रोणी मार्फत तयार पारिएका विभिन्न गित संगीतहरुलाई इन्द्रेणी डटकम युटुव च्यानल मार्फत हेर्न र सुन्न समेत सकिने छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इन्द्रेणी कार्यक्रमले गीत संगितको माध्यम मार्फत हौसला बढाउँदै खवरदारी गर्ने अभियान सहानिय रहेको बतानुभएको छ । इन्द्रेणी टीमको देउसी भैलो कार्यक्रममा स्वागत मनतव्य व्यक्त गर्दै महान्त्री तथा युवा नेता थापाले इन्द्रेणीले समाजमा गरेको योगदानको प्रंशसा गरेका हुन ।
उनले आफु राजनीतिमा रहदाँ कही पनि केही तल माथी नगर्ने भन्दै हुनै लागेमा निरन्तर खवरदारी गर्न समेत सुझाव दिएका छन् । इन्द्रेणी सांस्कृति विकास केन्द्रका अध्यक्ष तथा लोकप्रिय सांस्कृतिका कार्यक्रम इन्द्रेणीका कार्यक्रम सञ्चालक कृष्ण कंडेल नेतृत्वको समूहले विभिन्न राजनीतिक दल अध्यक्ष, नेता तथा समाजसेवी, समूह तथा घरहरुमा देउसी भैलो खेली हरेक वर्ष खवरदारी गर्ने अभियानै चालेको छ ।
सेवा, सन्देश र मनोरञ्जनका साथ सञ्चालित यस कार्यक्रम मार्फत वार्षिक करोडौ रुपैयाँ विभिन्न दुःखी पीडितहरुलाई कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत सहयोग गर्दै आएको छ । इन्द्रोणी मार्फत तयार पारिएका विभिन्न गित संगीतहरुलाई इन्द्रेणी डटकम युटुव च्यानल मार्फत हेर्न र सुन्न समेत सकिने छ ।