पृती शोकमा परेका गायक खुमन अधिकारीलाई भेट्न पुुगे इन्द्रेणी सञ्चालक कंडेल


राष्ट्यि लोक तथा दोहोरी गीत प्रतिठान नेपालका सचिव तथा चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीका बुवाको निधनमा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेल निवासमा पुुगेका छन् ।

कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष समेत रहेका कंडेलले गायक अधिकारको कै स्यांजामा पुुगेर समबेदना प्रकट गरेका हुन । अधिकारीका बुवा मुक्तिरामको २००० साल जेष्ठ २७ गते जन्म भई कार्तिक २२ गते असामयिक निधन भएको हो ।

अधिकारीका श्रीमती, छोराबुहारी र नातीनातिका समेत रहेका छन् । परिवास धार्मिक विधि र प्रक्रिया अनुरुप काजक्रियामा बसेका छन् ।