डोटीका भूकम्पपीडितलाई इन्द्रेणी मार्फत आर्थिक सहयोग हस्तान्तरण


डोटीको पुर्वीचौकी गाँउपालिका गैरागाउँका भूकप्पपीडितहरुलाई कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । यही २२ गते राती २ बजेको भूकम्पमा परि घरहरु भत्कुनुका साथै स्थानीयको मृत्यु भएको थियो ।
सेवा, सन्देश र मनोरञ्जका साथ सञ्चालित इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा फाण्डेशनका अध्यक्ष कृष्ण कंडेलले सोही स्थानमा पुगी सायोग रकम हस्तान्त्रण गरो हुन।

कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत पुर्ण रुपमा क्षति भएका २६ घर परिवारलाई ६ लाख १५ हजार रुपैयाँ स्थानिय तहका जनप्रतिनिधिहरुको सहभागितामा हस्तान्तरण गरिएको अध्यक्ष कंडेलले बताएका छन् । स्वदेश तथा विदेशमा रहेका विभिन्न सहयोगी मनहरुबाट प्राप्त रकम इन्द्रेणीमार्फत डोटीमा भुकम्प पीडितपरिवार सहयोग गरेको हो । घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको भएको थियो भने केही मानिस घाइते भएका थिए ।

रकम प्राप्त गरेका व्यत्तिः तथा परिवारहरुमा को नामावली

शेर बहादुर बोहरा १५,०००।
करि बोहरा १५,०००।
महाविर बोहरा(गान्टे) १५,०००।
चित्र बहादुर वोहरा १५,०००।
दिल बहादुर वोहरा १५,०००।
धर्म वोहरा १५,०००।
जगत वोहरा १५,०००।
महाविर वोहरा(काले) १५,०००।
बल बहादुर वोहरा १५,०००।
पदम वोहरा १५,०००।
रुक्कर वोहरा १५,०००।
झपट वोहरा १५,०००।
केशर सिंह वोहरा १५,०००।
रमेश वोहरा १५,०००।
जीवन बहादुर वोहरा (विकास)१५,०००।
जया वोहरा (माझगाँउ) १५,०००।
कम्मर सिंह वोहरा १५,०००।
उपेन्द्र वोहरा १५,०००।
प्रेम सिंह वोहरा १५,०००।
जोग भुल १५,०००।
नन्द भुल १५,०००।
३ लाख ४५ हजार

मृत्यु भएका परिवार तर्फ सहयोग विवरण
पद्म सिंह वोहरा १,००,०००।
खिमा देवि बोहरा ७५,०००
महाविर वोहरा ७५,०००।

सुत्केरी महिला
गंगा देवि वोहरा ५,०००।

समाज सेवी चन्द्र खड्कामार्फत सहयोग वितरण विवरण
मृत्तक परिवारहरुलाई
पद्म सिंह वोहरा १५,०००।
विस्ता देवि बोहरा १०,०००।
महाविर वोहरा ५,०००।

घाइते परिवारहरु
विस्ता देवि वोहरा ४,०००।
चना देवि वोहरा ४,०००।

साथै अध्यक्ष कंडेलले ठुलासैन, अछामकी दृष्टि बिहिन गायिका झुप्री भण्डारीलाई उनकै जन्मस्थान पुगि फाउन्डेसन मार्फत २० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन ।
इता तुर्माखाँद गाँउपालिकाा ५ नाडा, अछाममा भदोै ३१ गतेको पहिरोको स्थलगत रिपोटिङ संगै सहयोग हस्तान्तरण भएको छ । इन्द्रेणी फाउन्डेसन मार्फत पुर्ण क्षतिसंगै ९ जना परिवारको निधन भएको घरमा ३ लाख ५० हजार पीडितलाई हस्तान्तरण गरियो । त्यसै गरि धनगढी उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरको नेतृत्वमा १३ थान ब्ल्याङ्केट र रासन हस्तान्त्रण गरिएको हो ।