माओवादी केन्द्रका रहवर अन्सारी पर्साबाट विजयी


 

पर्सा क्षेत्र नं। १ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाए ।