गुल्मी– २ मा गोकर्ण विष्ट विजयी,रामकुमारी झाक्री पराजित


गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले नेकपा ९एकीकृत समाजवादी० की नेतृ रामकुमारी झाक्रीलाई पराजित गरेका हुन् ।

 

विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्।