महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु


महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले समााज जागरुप नभएसम्म महिला हिंसा अनत्य नहुने बताएकी छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान ¥यालीको नेतृत्व गरेकी मन्त्री रेग्मीले महिला ंिहंसा अन्त्य गर्न समाजबाटै सुरुवात गर्नुपर्ने बताएकी हुन । उनले समाज जागरुप भई सचेतना फैलिएमा मात्र घरेलु र महिला हिंसा अनत्य हुने बताएकी हुन ।

अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, विभिन्न संघ सस्था तथा सामाजिक अभियान्ताहरुको सहभागिता रहेको हो । सचेतनामुलक ¥यालीमा सुरक्षा निकार्यका उच्च अधिकृतहरुको समेत सहभागिता रहनुका साथै व्याण्ड बाजासहित जागरण ल्याउने काममा सहभागी भएका थिए । ¥याली रत्नपार्क आसपास हुर्दै न्यूरोड बसन्तपुर, सुन्धारला लगायतका क्षेत्रमा पुगेको हो ।

अभियानमा सेवा, सन्देश र मनोरञ्जन दिने कार्यक्रममा सञ्चालक कृष्ण कंडेल समेत सहभागी भई लैगिङक ंिहंसाको अन्त्य गररी सम्भ घर समाज निर्माणमा लाग्नुपर्ने भन्दै सबैमा आग्रह गरेका छन् । १६ दिने अभियानको मुख्य नारा सभ्य समाजको पहिचान लैगिक हिंसा विरुद्धको अभियान भन्ने रहेको छ ।