नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ ।
नेपाल नागरिकता तेस्रो संशोधन नियमावली २०८० राजपत्रमा प्रकाशित भएको हो । यो विवरण प्रकासित भएसंगै आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।
यस्तै गैर आवासीय नेपाली नागरिकले पनि नागरिकता पाउने भएका छन् ।