बझाङमा ६.३ रेक्टरको भूकम्प


पश्चिम नेपालमा भूकम्प गएको छ । आज दिउँसो २ः४० मिनेटमा बझाङ जिल्लाको तालकोट आसपास भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।