इजरायली युद्ध स्थलबाट ३२ नेपालीको सुरक्षित उद्धार (नामावलीसहित)


इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको सुरक्षित स्थानान्तरण गरि उद्धार गरिएको छ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरिएको जनाइएको छ ।

इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानमा लगिएको छ । इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको छ । एक नेपाली बेपत्ता छन् ।